काठमाडौँ– आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत ओमानविरुद्ध बलिङ गरिरहेको नेपाललाई छैठौँ सफलता मिलेको छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा ओमानले १० ओभरमा ६ विकेट गुमाएर ३९ रन बनाएको छ। नेपालका लागि कमल ऐरी, जितेन्द्र मुखिया, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक–एक विकेट लिएका छन्। ओमानले टस जितेर बलिङ रोजेपछि […]