सन्दीप लामिछाने राष्ट्रिय टिमबाट निलम्बित

२३ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । उनीविरुद्ध एक किशोरीले बलात्कारको उजुरी दिएकी थिइन् र बिहीबार जिल्ला अदालत काठमाडौंले सन्दीपविरुद्ध पक्राउ पुर्जी पनि जारी गरेको छ । कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लका अनुसार बिहीबार बसेको क्यानको कार्यसम्पादन समितिको बैठकले सन्दीपलाई राष्ट्रिय टिमबाट निलम्बन गर्ने निर्णय […]

सम्बन्धित सामग्री

सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीबाट निलम्बनमा परेका छन्।बलात्कार आरोपमा जिल्ला अदालतबाट दोषी ठहर भएसँगै लामिछाने निलम्बित भएका हुन्। निलम्बनमा परेसँगै अब लामिछानेले राष्ट्रिय टोलीबाट कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन्।नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अर्को कुनै आदेश नहुँदासम्म उनी नेपाली टोलीमा रहने छैनन्। अर्को आदेशबाट सफाइ पाएको खण्डमा भने उनी राष्ट्रिय टोलीमा हुने छन्। अन्यथा उनले नेपालको जर्सीबाट खेल्न नपाउने चन्दको भनाइ छ।सन्दीपलाई हुने सजा

साइबर ब्युरो जाने तयारीमा सन्दीप लामिछाने

काठमाडौं- नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने साइबर ब्युरो जाने तयारी गरेका छन्। काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दाको फाइनल सुनुवाइको प्रतीक्षामा रहँदा एक सार्वजानिक टेलिभिजन कार्यक्रममार्फत् लामिछानेलाई ‘वध’ गर्नुपर्ने अभिव्यक्तिपछि उजुरी गर्ने तयारी गरेका हुन्। बिकी अग्रवालको कार्यक्रम ‘आम्मा कसम या दुख्छ’ मा गेस्टका रूपमा बोलाइएकी सावित्रा सुवेदी ‘जयनारी’ ले उनलाई वध गर्नुपर्ने अभिव्यक्ति […]

राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन्। उनी राष्ट्रिय टोलीका अन्य सदस्यसँगै प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरामा बसेको क्यान कार्यसमिति बैठकबाट निलम्बन फुकुवापछि राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने टोलीसँगै बन्द प्रशिक्षणमा फर्किएका हुन्। नाबालिग बलात्कार अभियोगमा ९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई बिहीबार बन्द प्रशिक्षणमा बोलाइएको थियो।

सन्दीप लामिछाने रिहा

काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन्। उच्च अदालत, पाटनले तोकेको पाँच बुँदे सर्त पालन गर्ने प्रतिबद्धतासहित २० लाख रुपैयाँ धरौटी बुझाएर उनी छुटेका हुन्। न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको थियो।

त्रिभुवन विमानस्थलबाट सन्दीप लामिछाने पक्राउ

बालिका बलात्कारको आरोप लागेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । केहिबेर अघि कतार एयरवेजको विमानबाट  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सन्दीपलाई प्रहरीले तत्काल पक्राउ गरेको हो...

सन्दीप लामिछाने विरुद्ध बलात्कारको उजुरी

काठमाण्डाै – नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने विरुद्ध प्रहरीमा जाहेरी परेको छ । मंगलबार काठमाण्डौ प्रहरी परिसरमा पीडितकातर्फबाट जाहेरी परेको हो । घटनाको विषयमा प्रारम्भिक अनुसन्धान भइरहेको भन्दै प्रहरीका कुनै पनि अधिकारीले औपचारिक रूपमा केही बताएका छैनन् । प्रहरीका अनुसार पीडितले स्न्याप च्याटमार्फत एक प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको र त्यसकै आधारमा भेट्न बोलाएर गएको ५ गते नगरकोट घुमाउन लगेको जाहेरीमा उल्लेख गरेकी छन् । नगरकोटबाट त्य...

सन्दीप लामिछाने बिग ब्यास लिगलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगलको नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्।...

सन्दीप लामिछाने आइपिएल अक्सनमा ‘अनसोल्ड’

काठमाडौंः नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० को अक्सनमा ‘अनसोल्ड’ भएका छन्। सन् २०२२ को अक्सनका लागि नेपालका कप्तान सन्दीप लामिछाने मात्र समावेश थिए।  सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ राखिएको छ। आइपिएलमा सहभागी दशमध्ये कुनै पनि टिमले सन्दीपलाई न्यूनतम मूल्यमा समेत खरिद गरेनन्।  सन्…

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमुक्त गर्ने निर्णय गरेपछि लामिछानेलाई कप्तानको जिम्मेवारी दिने भएको हो ।

सन्दीप लामिछाने ओडीआई वरीयतामा समावेश

३० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आईसीसीको एकदिवसीय वरीयतामा समावेश भएका छन् । आईसीसीले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा सन्दीप बलरतर्फ ९१ औं स्थानमा स्थानमा छन् । सन्दीप एकदिवसीयतर्फको वरीयतामा शीर्ष १०० भित्र समावेश हुने पहिलो नेपाली खेलाडी बनेका छन् । सन्दीपले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्ध खेल्दै ओडीआईमा डेब्यु […]