काठमाडौं । रेमिटेन्स कम्पनी आइएमईले ‘हर्षको २२ वर्ष ‘एस २२’ मोबाइल नै पर्छ’ योजना सार्वजनिक गरेकोे छ । योजना अन्तर्गत देश तथा विदेशबाट आइएमईमार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेटमार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो...