काठमाडौँ– रास्वपा सांसद विन्दवासिनी कंसकारले देशमा धेरै शिक्षण अस्पताल खुले पनि ती अस्पतालमा जलन उपचारकक्षा नभएको बताएकी छन् । बिहीबार प्रतिनिधिसभामा बोल्दै कंसकारले मुलुकमा जलनको उपचार गर्ने अस्पताल सीमित भएको बताइन् ।
जलनका विषयले समाचार बने पनि त्यो विषय सरकार र सदनमा नउठ्ने उनको भनाइ छ । ‘जलन अप...