इजिप्ट र पोल्यान्ड विश्वकपमा छनोट

रोबर्ट लेवान्डोस्कीले युरोपियन छनोटमा १६ गोल गर्ने कीर्तिमान बनाएपछि पोल्यान्ड विश्वकपमा छनोट भएको छ । आइतबार मोन्टेनेग्रोलाई ४-२ ले हराएपछि पोल्यान्ड समूह विजेता बन्दै छनोट भयो ।

सम्बन्धित सामग्री

तीन खेलपछि नै इजिप्टका प्रशिक्षक बर्खास्त

एजेन्सी – इजिप्टियन फुटबल एसोसिएसनले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक एहाब गलाललाई बर्खास्त गरेको छ । ५४ वर्षीय गालाल तीन खेलपछि नै बर्खास्तीमा परेका हुन् । इजिप्ट विश्वकपमा छनोट हुन नसकेपछि उनी गत अप्रिलमा कार्लोस क्विरोजको स्थानमा प्रशिक्षक बनेका थिए । दक्षिण कोरियासँगको मैत्रीपूर्ण खेलमा ४–१ को हार र २०२३ को अफ्रिका कप अफ नेसन्स क्वालिफायरमा […]

पोल्यान्ड र इजिप्ट विश्वकपमा छनोट - Naya Patrika

पोल्यान्ड र इजिप्टले सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेका छन् । पोल्यान्ड युरोप र इजिप्ट अफ्रिकाबाट विश्वकपमा छनोट भएका हुन् । अहिलेसम्म विश्वकपमा १५...पूरा पढ्नुहोस् »

मोहमद सलाहले २ गोल गरेपछि इजिप्ट २८ वर्षपछि विश्वकपमा :: Pahilopost.com

मोहमद सलाहले इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गर्दै कंगो विरुद्ध २-१ को जित दिलाएपछि इजिप्ट १९९० पछि पहिलो पटक विश्वकपमा छनोट भएको छ। अफ्रिकन छनोट अन्तर्गत समूह ई को खेलमा सलाहले इजिप्टका लागि दुवै गोल गरेका हुन्। इजिप्ट्ट अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट हुने दोस्रो अफ्रिकन