संघीय योजना कार्यन्वयनमा समस्या ः पूर्वाधार मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले संघीय सरकारबाट हस्तान्तरण भएका योजना कार्यन्वयनमा चूनौती भएको बताएका छन् ।...

सम्बन्धित सामग्री

गाउँपालिकाले गुहारेपछि मन्त्री बस्नेत स्वास्थ्यकर्मी लिएर बारपाक जाने

गोरखा : कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएर १५ जनाको निधन भएपछि बल्ल गण्डकी प्रदेश सरकारले स्वास्थ्यकर्मी टोली बारपाक पठाउने भएको छ।बुधबार राति तीन जनासहित बारपाक गाउँमा जेठ महिनायता १५ जनाको मृत्यु भइसकेको छ। तीमध्ये १२ जनाको कोरोना परीक्षण नै गरिएको छैन। परीक्षणमा समस्या भएपछि प्रदेश सरकारले स्वास्थ्यकर्मी टोली त्यसतर्फ पठाउने भएको हो। प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेत भोलि स्वास्थ्यकर्मीको टोलीसहित बारपाक जाने भएका हुन्। &lsqu