एक वर्षमा नेपालगन्ज नाकाबाट अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मकै आयात बढेको छ । गत आवमा दुई अर्ब नौ करोड ९९ लाख ९४ हजार रुपैयाँको पाँच करोड ५० लाख ७१...
एक वर्षमा नेपालगन्ज नाकाबाट ९३ करोड ६० लाख रुपैयाँको आलु नेपाल भित्रिएको छ।
गत आव ०७९–०८० मा नेपालगन्ज नाकाबाट तीन करोड ७५ लाख ८५ हजार ८८ किलोग्राम आलु भित्रिदा १४ करोड...
काठमाडौं । चीनले अमेरिकाबाट आयात हुने मकैको मात्रा घटाएको छ । अमेरिकी अखबार ब्लुमबर्गका अनुसार चीनले सहज र सस्तो भएकाले ब्राजिलबाट मकै आयात बढाएको छ । उक्त अखबारका अनुसार पछिल्लो तीन हप्तामा चीनले अमेरिकाको ८ लाख ३२ हजार टन मकै माग रद्द गरेको छ । चीनले गत वर्ष २ करोड १० लाख टन मकै आयात […]
काठमाडौं। नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा विभिन्न देशबाट ७ अर्ब २५ करोड ३० लाख ४१ हजार रुपैयाँको मकै आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा १७ करोड १६लाख ९८हजार २८१ केजी मकै नेपाल भित्रिएको छ। नेपालमा सबैभन्दा बढी मकै भारतबाट आउने गरेको छ। पछिल्लो पाँच महिनामा भारतबाट ७अर्ब १५करोड रुपैयाँभन्दा बढीको मकै नेपाल आएको छ।
१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को तीन महिनामा मकै आयातमा गिरावट आएको छ । भन्सार विभागकाअनुसार चालु आवको असोजसम्म नेपालले ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको मकै आयात गरेको छ । जुन गत आवको समीक्षा अवधिको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले कम हो । गत वर्ष असोजसम्म ५ अर्ब […]
कृषिप्रधान मुुलुुकले एक वर्षमा आधा खर्ब रुपियाँबराबरको चामल र मकैमात्र आयात गरेको छ । स्थानीय उत्पादनले माग धान्न नसक्दा ५० अर्ब रुपियाँको चामल, मकै आयात भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा ५० अर्ब २३ करोड २५ लाख ८३ हजार रुपियाँको चामल, मकै आयात भएको छ । आव २०७७/७८ मा ४६ अर्ब २५ करोड ७७ लाख ११ हजार रुपियाँको आयात भएको थियो ।
चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनामा विदेशबाट ३३ करोड २४ लाख रुपैयाँको मकै आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत महिनासम्ममा उक्त मूल्य बराबरको मकै भित्रिएको हो ।यस अवधिमा विदेशबाट ६९ लाख ३३ हजार ९२३ किलो मकै आयात भएको विभागले जनाएको छ । यस अवधिमा नेपालमा भित्रिएको ३३ करोड २४ लाख रुपैयाँ बराबरको ६९ लाख ३३ हजार ६८३ किलो मकै आयात भएको छ ।यस्तै, यस अवधिमा टर्कीबाट ५६ हजार रुपैयाँको मकै आयात भएको विभागले जनाएको छ । टर्कीबाट यस अवधिमा २४० किलो मकै आयात भएको हो ।
काठमाडौं (अस) । चालू आर्थिक वर्षको पहिलो ९ महीनामा नेपालमा करीब १५ अर्ब रुपैयाँ बराबरको मकै आयात भएको छ । यसमा भारतबाट आयात हुने मकैको हिस्सा करीब ९१ प्रतिशत छ भने बाँकी मकै अर्जेन्टिना लगायत देशबाट भएको छ । यही अवस्था कायम रहे चालू आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको मकै आयात हुने देखिन्छ ।
१० वर्षअघि २६ करोड रुपैयाँ बराबरको मकै आयात भएकोमा गतवर्ष मात्र १६ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । युद्ध, महामारी लगायत कारण चुडिँदो विश्व आपूर्ति श्रृंखलाका कारण खाद्य सुरक्षा अनिश्चित बन्दै गएको छ । साथै संकटका बेला खाद्यान्न निर्यातमा रोक लगाउने ठूला उत्पादक मुलुकका नीतिका कारण यही प्रवृत्ति कायम रहेमा नेपालमा विशेषगरी कुखुरापालन एवं पशुपालन क्षेत्र गम्भीर रूपमा प्रभावित हुने देखिन्छ । यस पक्षलाई दृष्टिगत गर्दै नेपालले मकै उत्पादनमा आत्मनिर्भर हुने नीति लिनु आवश्यक छ ।
काठमाडौं । नेपालभित्रै उत्पादन गर्न सकिने मकै ठूलो परिमाणमा विदेशबाट आयात हुने गरेको छ । एकातिर स्थानीय उत्पादन पनि बढेको छ भने अर्कोतिर आयात पनि बढेको हो । स्थानीय उतपादनले माग धान्न नसकेपछि वार्षिक १५ देखि १६ अर्ब रुपैयाँ बराबरको मकै आयात हुने गरेको छ । कृषिप्रधान देशमा मकै उत्पादन गर्ने पर्याप्त सम्भावना हुँदाहुँदै पनि […]
भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा व्यापारीले चार लाख २० हजार ६ सय ८९ मेट्रिक टन मकै आयात गरेका छन् । यसका लागि नेपालबाट १३ अर्ब ६० करोड ६९ लाख रूपैयाँ बिदेसिएको छ ।