९ महिनामा ३३ करोडको मकै आयात

चालू आर्थिक वर्ष २०७८–७९ को ९ महिनामा विदेशबाट ३३ करोड २४ लाख रुपैयाँको मकै आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत महिनासम्ममा उक्त मूल्य बराबरको मकै भित्रिएको हो ।यस अवधिमा विदेशबाट ६९ लाख ३३ हजार ९२३ किलो मकै आयात भएको विभागले जनाएको छ । यस अवधिमा नेपालमा भित्रिएको ३३ करोड २४ लाख रुपैयाँ बराबरको ६९ लाख ३३ हजार ६८३ किलो मकै आयात भएको छ ।यस्तै, यस अवधिमा टर्कीबाट ५६ हजार रुपैयाँको मकै आयात भएको विभागले जनाएको छ । टर्कीबाट यस अवधिमा २४० किलो मकै आयात भएको हो । 

सम्बन्धित सामग्री

नेपालगन्ज नाकाबाट एक वर्षमा दुई अर्ब नौ करोडको मकै आयात

एक वर्षमा  नेपालगन्ज नाकाबाट ९३ करोड ६० लाख रुपैयाँको आलु नेपाल भित्रिएको छ।  गत आव ०७९–०८० मा नेपालगन्ज नाकाबाट तीन करोड ७५ लाख ८५ हजार ८८ किलोग्राम आलु भित्रिदा १४ करोड...

तीन महिनामा ३ अर्ब ४० करोडको मकै आयात

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष (आव) को तीन महिनामा मकै आयातमा गिरावट आएको छ । भन्सार विभागकाअनुसार चालु आवको असोजसम्म नेपालले ३ अर्ब ४० करोड ११ लाख ५१ हजार रुपैयाँको मकै आयात गरेको छ । जुन गत आवको समीक्षा अवधिको तुलनामा २ अर्ब २४ करोड रुपैयाँले कम हो । गत वर्ष असोजसम्म ५ अर्ब […]