काठमाण्डौ – आईएमई पेले दराजसँग नेपाली नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । आईएमई पे सेवाग्राहीले दराजबाट अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ । यो सम्झौतापत्रमा आईएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गर्नुभएको हो ।
आईएमई पे सेवाग्राहीले यो अभियानमा यही चैत २८ देखि २०७९ वैखाख ७ गोसम्मका लागि आईएमई पेमार्फत अग्रिम भुक्तानीमा अभियानको ...