वैदेशिक रोजगारीः नेपाल र कतार सरकारबीच नयाँ 'श्रम समझदारी' हुने - BBC News नेपाली

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको एउटा प्रमुख गन्तव्य भए पनि कतारसँगको द्विपक्षीय श्रम सम्झौता पूर्ण कार्यान्वयन नहुँदा कामदारहरूले कैयौँ अधिकार नपाएको गुनासो आउने गरेको छ।