बारा बस दुर्घटनामा घाइते भएका २० जनालाई थप उपचारका लागि पठाइयो भरतपुर

बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा घाइते भएका २० जनालाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको छ । उनीहरुलाई हेटौंडाको विभिन्न अस्पतालमा प्राथमिक उपचारपछि चितवन पठाइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार हेटौंडा उपमहानगरपालिका–१४, नयाँ बस्ती बस्ने १४ वर्षीय अमृत लोप्चन, सोही ठाउँका अन्दाजी १२ वर्षीय विज्ञान घिसिङ, चितवनको खैरेनी नगरपालिका–८ का अन्दाजी ५४ वर्षीय भीमसेन अधिकारीलाई उपचारका लागि चितवन पठाइएको हो ।खैरेनीकै अन्दाजी ३८ वर्षीय रविना अधिकारी, हेटौंडा उपमहानगर&

सम्बन्धित सामग्री

बारा बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या १६ पुग्याे (अपडेट)

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १६ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।  बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडा र चितवनका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गाैतमले जानकारी दिनुभयाे ।   हेटौँडा अस्पतालमा मात्रै १२ जनाको ज्यान गएकाे हाे । मकवानपुरकै चुरेहिल अस्पतालमा दुई, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनकाे भरतपुर अ...

बारा बस दुर्घटना : ज्यान गुमाउनेकाे संख्या १५ जना पुग्याे (अपडेट)

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १५ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।  बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठूलो चोटपटक लागेकाहरूलाई उपचार गर्न हेटौँडाका निजी र सरकारी अस्पतालमा ल्याएपछि १५ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले बताउनुभयो । ज्यान गुमाउनेमा नाै जना पुरुष र ६...

बारा बस दुर्घटना अपडेट : हेटौँडाका ३ वटा अस्पतालमा १४ जनाको ज्यान गयाे

मकवानपुर – बाराको अमलेखगञ्जमा रहेकाे तीन नम्बर पुल नजिक बस दुर्घटना हुँदा अहिलेसम्म १४ जनाको ज्यान गएकाे छ भने २० जनाभन्दा धेरै गम्भीर घाइते भएका छन् ।  बस दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई हेटौँडाका अस्पताल पुर्‍याएपछि डाक्टरहरूले मृत घोषणा गरेका थिए । दुर्घटनामा ठूलो चोटपटक लागेकाहरूलाई उपचार गर्न हेटौँडाका निजी र सरकारी अस्पतालमा ल्याएपछि १४ जनालाई डाक्टरले मृत्यु भएको घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) वामदेव गौतमले बताउनुभयो ।  हेटौँडा अस्पतालमा मात्रै ...