क्यारेवियन प्रिमियर लिगमा सन्दीप जमैकाबाट खेल्ने

२३ असार, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने एक साताको अन्तरमा दोस्रो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिगमा छानिएका छन् । आगामी अगष्ट अन्तिमदेखि सुरु हुने क्यारेवियन प्रिमियर लिग सीपीएलका लागि सन्दीपलाई जमैका तल्लावाजले अनुबन्ध गरेको हो । सन्दीपले सन् २०२० को संस्करण पनि तल्लावाजबाटै खेलेका थिए । सो प्रतियोगितामा उनले ११ खेलमा १२ विकेट […]

सम्बन्धित सामग्री

ल्युटन टाउन प्रिमियर लिगमा बढुवा

एजेन्सी – ल्युटन टाउनले अर्को सिजन इंग्लिस प्रिमियर लिग खेल्ने भएको छ । इंग्लिस फुटबलको दोस्रो श्रेणी अर्थात च्याम्पियनसिपको प्लेअफ फाइनलमा कभेन्ट्री सिटीलाई सडन डेथमा हराउँदै ल्युटनले शीर्ष डिभिजनको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि थप ३० मिनेटमा पनि गोल हुन सकेको थिएन । टाइब्रेकरमा दुवै टोलीको ५-५ […] The post ल्युटन टाउन प्रिमियर लिगमा बढुवा first appeared on Hamro Khelkud.

आर्सनल शीर्ष स्थानमा फर्कियो, १५ वर्षीय खेलाडीले बनाए रेकर्ड

काठमाडाैँ – कम उमेरमा प्रिमियर लिग खेल्ने खेलाडी इंग्लिस प्रिमियर लिगमा आर्सनल पुन शीर्ष स्थानमा फर्किएको छ। आइतबार साँझ भएको खेलमा आर्सनलले ब्रेन्टफर्डलाई ३-० ले पराजित गर्दै ७ खेलबाट १८ अंकका साथ शीर्ष स्थानमा रहन सफल भयो। खेलका दौरान आर्सनलले १५ वर्षीय इथन न्वानेरीलाई मैदानमा प्रवेश गराएसँगै उनी इंग्लिस प्रिमियर लिग खेल्ने सर्वाधिक कम उमेरका […]

सन्दीपले दाम्बुलाबाट लंका प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई लंकन प्रिमियर लिगमा दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको छ । सन्दीपलाई जायन्ट्सले ४० हजार अमेरिकी डलर अर्थात ५० लाख नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो । जायन्ट्सले डायमन्ड क्याटागोरीबाट सन्दीपलाई क्लब भित्र्याएको हो ।लंकन प्रिमियर लिगमा जम्मा पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि कुल तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्ट थिए । यसमध्ये एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए ।सन्दीपले हालसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्र

सन्दीप लामिछानेले लंका प्रिमियर लिग खेल्ने, ४० हजार डलरमा अनुबन्धित

काठमाडौं: नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लंका प्रिमियर लिगमा डम्बुल्ला जाइन्टसबाट खेल्ने भएका छन्। लंका प्रिमियर लिगको वेभसाइटमा जनाए अनुसार उनी ४० हजार अमेरिकी डलरमा प्रि ड्राफ्डेट भएका हुन्। लामिछाने हाल क्रिकेट विश्वकप लिग २ अन्तर्गतको स्कटल्याण्ड सिरिजको तयारीका लागि क्यानडामा छन्। लामिछानेसँग इण्डियन प्रिमियर लिग, बिग ब्यासलिग लगायत…

जिजसलाई अनुबन्ध गर्ने आर्सनलको तयारी

प्रिमियर लिग क्लब आर्सनलले म्यानचेस्टर सिटीका स्ट्राइकर गाब्रियल जिजसलाई अनुबन्ध गर्ने तयारी थालेको छ । आर्सनलका प्राविधिक निर्देशक डाउड गास्परले ब्राजिलियन स्टारसँग अनुबन्धको विषयमा कुरा चलिरहेको बताए ।जिजसले सिटीका लागि प्रिमियर लिगमा यो सिजन २३ खेल खेल्दै ३ गोल गरेका छन् । च्याम्पियन्स लिग खेल्ने संघारमा पुगेको आर्सनलले जिजस भित्राउने तयारी गरेको हो । आर्सनल प्रिमियर लिगमा ३२ खेल खेलेर ५७ अंक सहित तालिकाको पाँचौ स्थानमा छ । यो सिजन आर्सनलको च्याम्पियन्स लिगमा आफूलाई पुगाउने मुख्य लक्ष्य

हामीलाई बराबरी खेल्ने छुट छैन : ग्वार्डीवाला

प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालले क्लबलाई हार या बराबरीको लागि छुट नभएको बताएका छन् । सिटी अहिले प्रिमियर लिगको अंक तालिकामा दोस्रो स्थानको लिभरपुलभन्दा एक अंकको अग्रता बनाएको छ ।प्रिमियर लिगमा अब जम्मा ६ खेल बाँकी छन् । यस्तो अवस्थामा आफूहरुले हार या बराबरी गर्ने छुट नभएको बताएका छन् । ‘हामीलाई बराबरी या हारको नतिजा निकाल्न छुट छैन् । हामीले बराबरी खेल्दा लिभरपुलले २ अंकको अग्रता बनाउने छ । त्यसपछि उपाधि होडबाट नै बाहिर गएसहर हुनेछ,’ ग्वार्डीवाल

काउटिन्होले लोनमा एस्टन भिल्लाबाट खेल्ने

२३ पुस, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका फिलिप काउटिन्हो प्रिमियर लिगमा फर्केका छन् । काउटिन्होले प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट लोनमा खेल्ने भएका छन् । उनले सिजनको बाँकी अवधि एस्टन भिल्लाबाट खेल्ने विषयमा सहमति भएको एस्टन भिल्ला र बार्सिलोनाले जनाएको छ । त्यस विषयमा दुवै टोली सहमतिमा पुगेका छन् । अब काउटिन्होले अर्को ४८ घण्टामा मेडिकल […]

प्रिमियर लिगमा आज

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सिजन २०२१-२२ को पहिलो चरण अन्तर्गत आज शनिबार ७ खेल हुँदैछन् । खेल नेपाली समयअनुसार साँझ ५:१५ बजे सुरु हुनेछ । दिनको पहिलो खेलमा उपाधि दाबेदार मानिएको म्यानचेस्टर सिटीले लिड्स युनाइटेडको सामना गर्दैछ । यसपटक ट्रान्सफर विन्डोमा युनाइटेड आएका इंग्लिस विंगर जेडन सान्चोले आज खेल्ने सम्भावना रहेको प्रशिक्षक ओले […]

क्यारेबियन प्रिमियर लिगमा सन्दीपले ट्रीनबागोबाट खेल्ने

एजेन्सी। नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)ट्वान्टी–२० क्रिकेट ट्रीनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन्। सीपीएलले मंगलबार सन्दीपले ट्रीनबागोबाट खेल्ने जनाएको हो। सन्दीपले यसअघि सीपीएलका तीन सिजन खेलिसकेका छन्। पहिलोपटक बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका सन्दिपले त्यसपछि सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्स र गत सिजन जमैका तलावाजबाट सीपीएल खेलेका थिए।