अंग्रेजी सुधार्न ‘सक्षम’ कार्यक्रम

सिकाइ उपलब्धि न्यून रहेको र कक्षा छाड्ने दर उच्च रहेको माथागढी गाउँपालिकामा अंग्रेजी भाषा सुधार्न ‘सक्षम’ कार्यक्रम सुरु गरिएको छ । पालिकाभित्रका विद्यालयको समग्र शैक्षिक गुणस्तर सुधार्दै शिक्षण सिकाइ प्रभावकारी बनाउन ब्रिटिस काउन्सिलको सहयोगमा यो कार्यक्रम यसै वर्षदेखि सुरु गरिएको हो । कार्यक्रम ४१ सामुदायिक र ४ संस्थागत विद्यालयमा कार्यान्वयन भएको पालिकाले जनाएको छ ।

सम्बन्धित सामग्री

‘पासपोर्टको अड्डाले कसले भनेको सुन्छ ?’ (भिडियो)

प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सेवा प्रवाह सुधार्न निर्देशन दिए पनि एक महिनाको अवधिमा कुनै सुधार भएको छैन, जनताले उस्तै सास्ती भोगिरहेका छन् ।