वैशाख १७, काठमाडौं । झण्डै ३ सय वर्ष पुरानो नेवार बस्तीका रुपमा रहेको प्युठान सदरमुकाम खलंगामा ८ वटा ढुंगेधारा निर्माण गरिएको छ । करिब ४० लाख रुपैयाँको लागतमा ती ढुंगेधाराहरु निर्माण गरिएको हो ।
ती ढुंगेधाराको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा.गोविन्दराज पोख्रेलले उदुघाटन गरेका छन् । उद्घाटनका क्रममा पोख्रेलले पुरानो परम्परा …