काठमाडौं : भिम मगर र मनिषा सुनारको स्वर रहेको दशैँ गीत ‘यसपाली दशैँमा’ सार्वजनिक भएको छ। सन्तोष स्पन्दन र अमृत काउचा मगरको सहलेखन तथा काउचाकै संगीत रहेको गीत मंगलबार युट्युब मार्फत सार्वजनिक भएको हो। रोजगारको शिलशिलामा विदेश रहेर दशैँमा स्वदेश फर्कन नपाएको श्रीमान र श्रीमानको पर्खाइमा रहेकी श्रीमतीको संवाद गीतमार्फत देखाइएको छ। रकेट प्रोडक्सनको निर्माण रहेको गीतको एरेन्ज ज्ञानेन्द्र गिरीले गरेका हुन्। सार्वजनिक गीतको भिडियोमा आरुषजंग सारु र समृद्धि श्रेष्ठको मुख्