स्वास्थ्य क्षेत्रका कर्मचारी संगठन र विज्ञहरूले समेत दशकौँदेखि उठाउँदै आएको स्थायी दरबन्दी विस्तारको माग अहिले पहिलो पटक ठोस निर्णयको चरणमा पुगेको हो। नेपालमा स्वास्थ्य सेवाको स्थायी संरचना २०४८ मा निर्धारण गरिएको थियो। त्यतिबेला देशको जनसंख्या करिब १ करोड ८० लाख मात्रै थियो।
काठमाडौं – नेपाली कांग्रेसका सचेतक निश्कल राई बौद्धिक युवा नेताका रुपमा चिनिएका छन्। अध्ययन अनुसन्धानमा गहिरो रुचि राख्ने निश्कलले फागुन २१ गतेको निर्वाचन इलाम क्षेत्र नम्बर १ बाट जिते । वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह र निश्कलको उमेर उस्तै छ। निश्कल प्रधानमन्त्री शाहले लोकप्रियतावादको बाटो रोजेकाले समाजवादोन्मुख काम गर्न सुझाव दिन्छन् । इलामको सूर्योदय नगरपालिका-४ श्रीअन्तुमा […]
Nepali visual artist and photographer Jyoti Shrestha has been selected to exhibit her project Chhyake at the 61st International Art Exhibition, La Biennale di
नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक हजार ८ सय रुपैयाँले बढेर २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन तोलामा २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । […]