पत्रकार भिसामा जारी प्रतिबन्ध खुकुलो पार्न अमेरिका र चीन सहमत

एजेन्सी । अमेरिका र चीनले पत्रकार भिसामा जारी प्रतिबन्ध खुकुलो पार्न सहमत भएका छन् । अमेरिकी र चीनबीच भएको भर्चुअल शिखर सम्मेलनपछि पत्रकार भिसा प्रतिबन्ध खुकुलो पार्न सहमत भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । बेइजिङले बुधवार यो कदमलाई महत्वपूर्ण उपलब्धी भनेको छ । वासिङ्टनले अमेरिकी सञ्चारमाध्यमका सदस्यहरूमाथि चीनले गरेको व्यवहारको निरन्तर निन्दा गर्दै आएको […]