काठमाडौं । बाराको अमलेखगन्जमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १६ पुगेको छ । तीमध्ये १५ जनाको शव हेटौँडास्थित अस्पताल र एकजनाको शव चितवनस्थित अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकमध्ये १० पुरुष ६ महिला छन् । आठजनाको घटनास्थलमै मृत्यु भएको थियो । अरू यात्रीको उपचारका क्रममा मृत्यु भएको...