प्रशिक्षक नियुक्तिप्रति ब्राजिली राष्ट्रपतिद्वारा आलोचना

ब्राजिलका राष्ट्रपति लुइज इनासियो डा सिल्भाले कार्लो एन्सेलोट्टीलाई राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गर्र्ने निर्णय गलत भएको बताएका छन्।

सम्बन्धित सामग्री

पोर्चुगलका मुख्य प्रशिक्षक सान्तोस बर्खास्त

काठमाडौं : पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीका  मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त गरेको छ। फिफा विश्वकपको क्वाटरफाइनलमा मोरक्कोसँग पराजित भएपछि पोर्चुगलको विश्वकप जित्ने सपना समाप्त भएको थियो।  पछिल्लो दुई खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेपछि सान्तोसको चर्को आलोचना भएको थियो।रोनाल्डोबिना पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध उत्कृष्ट जित निकालेको थियो तर  मोरक्कोविरुद्ध हार बेहोरेपछि उनको आलोचना भएको थियो।  यद्यपी सान्तोसले भने रोनाल्डोलाई

रोनाल्डोलाई बेन्चमा राख्दा मलाई पछुतो छैन: प्रशिक्षक सान्तोष

विश्वकप फुटबलको क्वाटरफाइनलबाटै पोर्चुगल  मोरक्कोसँग पराजित हुँदै बाहिरिएपछि अहिले प्रशिक्षक फर्नान्डो सान्तोषको आलोचना भइरहेको छ। रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेपछि विश्वभरबाट सान्तोषको आलोचना भएपनि उनले रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो नभएको बताएका छन। सान्तोषले पत्रकार सम्मेलनमा भने ‘मलाई रोनाल्डोलाई बेन्चमा राख्दा कुनै पछुतो छैन्। किनकी मैले स्विट्जरल्यान्ड विरुद्ध निकै राम्रो प्रदर्शन गरेको टिमलाई दोहोर्‍याएको थिँए। […]

टेन हागले गरे रोनाल्डोको आलोचना

१९ साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडका प्रशिक्षक एरिक टेन हागले क्रिस्टियानो रोनाल्डोको आलोचना गरेका छन् । आइतबार रायो भालेकानो विरुद्ध ओल्ड ट्राफोर्डमा भएको खेलमा रोनाल्डो लगायत केही खेलाडीले बीचमै मैदान छाड्नु अस्वीकार्य भएको टेन हागले बताएका छन् । प्रि सिजनमा पहिलो खेल खेलेका रोनाल्डो दोस्रो हाफमा रिप्लेस भएका थिए । त्यसपछि उनले मैदान नै छाडे […]

राष्ट्रिय क्रिकेट प्रशिक्षक पुबुदुले दिए राजीनामा

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दशानायकेले राजीनामा दिएका छन् । बुधबार पुबुदुले निजी कारणले गर्दा राजीनामा दिएका हुन् । स्कटल्याण्ड भ्रमणमा ४ मध्ये १ खेल मात्र जितेर मंगलबार नेपाली टोली नेपाल फर्केको हो । नेपालको खराब प्रदर्शनका कारण नेपाली समर्थकले पुबुदुको प्रशिक्षण शैलीको पनि धेरै आलोचना गरेका थिए ।

आर्सनल अग्रता जोगाउन असफल:अर्टेटाले गरे टोलीको आलोचना

प्रिमियर लिग फुटबलअन्तर्गत बुधबार भएको खेलमा एभर्टनसँग २–१ ले पराजित भएपछि आर्सनलका प्रशिक्षक मिकेल अर्टेटाले आफ्नो टोलीको कडा आलोचना गरेका छन्।...

बेटिस प्रशिक्षक पेलेग्रिनीले गरे ‘सुस्त’ ला लिगाको आलोचना

एजेन्सी – रियल बेटिसका प्रशिक्षक म्यानुएल पेलेग्रिनीले आफैं प्रतिस्पर्धा गरिरहेको स्पेनिस ला लिगा निकै सुस्त रहेको भन्दै आलोचना गरेका छन् । शुक्रबार क्याडिजसँग १-१ को बराबरीमा रोकिएपछि उनले लिगको चावी सुधार्न आवश्यक रहेको बताएका हुन् । पेलेग्रिनीको टोलीले शुक्रबार अन्त्यतिर क्याडिजको निकै रक्षात्मक शैलीका कारण बराबरी गोल फर्काउन सकेको थिएन । रियल म्याड्रिड र म्यानचेस्टर […]

मुख्य प्रशिक्षक अलमुताइरीले माफी मागे

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । केही समयअघि एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताको आलोचना भएपछि प्रशिक्षक अलमुताइरीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत माफी मागेका हुन् । त्यस अन्तर्वार्तामा आफूले नेपाली राष्ट्रिय टोली, पूर्वखेलाडी तथा प्रशिक्षकको विषयमा बोल्दा केहीलाई चोट पुगेको बताउँदै अलमुताइरीले आज माफी मागेका हुन् । पछिल्ला तीन दशकमा नेपाली फुटबल टोली र अरू एसियाली देशको फुटबल कसरी विकास भएको छ भन्ने मात्र बताउनु खोजेको उनले भनेका छन् । आफूले...

एलेक्जेन्डर–आर्नोल्डको अवस्था राम्रो छैन : प्रशिक्षक साउथगेट

एजेन्सी। इङ्ल्यान्डका मुख्य प्रशिक्षक गारेथ साउथगेटले रक्षक एलेक्जेन्डर–आर्नोल्डको अवस्था राम्रो नभएको बताएका छन्। युरो–२०२०का लागि एलेक्जेन्डर–आर्नोल्डसहित चार ‘राईट ब्याक’ लाई टिममा राखेपछि साउथगेटको आलोचना भएको थियो। तर चोटका कारण एलेक्जेन्डर–आर्नोल्ड खेल्ने अनिश्चित भएको छ। प्रशिक्षक साउथगेट भन्छन्, ‘‘अवस्था राम्रो छैन। उनी राम्रोसँग हिँड्न पनि सकेका छैनन्। ४८ घण्टासम्म हामी अझै विस्तृतमा निरीक्षण गर्नेछौं।’’