अमेरिकी नागरिकता आवेदन पेन्डिङ अवस्थामा अमेरिकाबाहिर यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरु

तपाईले अमेरिकी नागरिकताको सपथग्रहण गरिसकेपछि अमेरिकी नागरिक हुनुहुन्छ । त्यसैले सपथग्रहण अगाडिसम्म तपाईसँग ग्रिनकार्ड नै हुन्छ । नागरिकताका लागि तपाईको अन्तरवार्ता भइसकेको भएतापनि तपाईले नागरिकताको प्रमाणपत्र प्राप्त नगरुन्जेलसम्म तपाईको हैसियत ग्रिनकार्ड होल्डर नै हो । अमेरिकी नागरिकताका लागि दिइएको आवेदन पेन्डिङ रहेको अवस्थामा तपाईले ग्रिनकार्ड बोकेर अमेरिकाबाहिर यात्रा गर्न सक्नुहुन्छ तर तपाईको यात्राले अमेरिकामा निरन्तर […]

सम्बन्धित सामग्री

अमेरिकी नागरिकताको अन्तरवार्तामा अपनाउनुपर्ने १० सावधानी

युएससीआईएसमा अमेरिकी नागरिकताको निवेदन फाइल गर्दा र गरिसकेपछि अन्तरवार्ताको दिनमा जाँदा आवेदकहरुले निश्चित कुराहरुमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यीनै ध्यानदिनुपर्ने विषयमा न्युयोर्कका चर्चित कानुन व्यवसायी खगेन्द्र जीसीले दिनुभएको छ १० टिप्सहरु । यी टिप्सहरु सामान्य सुझावहरु हुन् कानुनी सल्लाहहरु होइनन् ।  १ अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाको ग्रिनकार्ड लिएको पाँचबर्ष पूरा भएको हुनुपर्छ […]