काठमाडौँ– पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता विष्णु पौडेलले सरकारले संसदमा पेश गरेको अर्थतन्त्र सम्बन्धी श्वेतपत्र अघिल्लो सरकारको तथ्यहीन आलोचना र पूर्वाग्रहीमा केन्द्रीत रहेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको विषेश समयमा बोल्दै नेता पौडेलले अर्थमन्त्रीले संसदमा प्रस्तुत गरेको श्वेतपत्र अघिल्लो सरकारका कामहरूका बारेमा तथ्यहीन आलोचना र विरोध गरिएको आरोप लगाए । उनले पूर्वाग्रही ढंगले […]