दाङमा सत्ता गठबन्धन : द्वन्द्वकालमा फाटेको सम्बन्ध सुधार्न समस्या
दाङ जनयुद्धकालमा माओवादीको आधार इलाका पनि हो । द्वन्द्वको बेला एकअर्काका विरोधी रहेका कांग्रेस–माओवादीबीच मनैदेखि सम्बन्ध सुधार्न समस्या भइरहेको छ । कतिपयले एकअर्काबाट धेरै नै यातना र क्षति व्यहोरेका कारण अहिले मन मिलाउन सक्ने अवस्थामा छैनन् ।
पुस १० गते एमाले र माओवादीबीच प्रधानमन्त्री र सभामुख आलोपालो र राष्ट्रपति एमालेले लिने समझदारीसहित नयाँ सत्ता गठबन्धन निर्माण भएको थियो। तर नयाँ राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ताको एक दिनअघि नेपाली कांग्रेस नेतृत्वमा रहेको पुरानो माओवादीसह...
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृहजिल्ला इलाममा सत्ता गठबन्धन तोडिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा भएको सत्ता गठबन्धन जिल्ला समन्वय समिति (जिसस) गठनसम्म आइपुग्दा तोडिएको हो।...
काठमाडौं, जेठ ७ । स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धर्मराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोपप्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको कांग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोपप्रत्यारोप सुरु भएको हो। […]
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन्। सोमबार दिउँसो काँग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटवार्तामा दाहालले एमसिसीका कारण गठबन्धनको भविष्यमा असर नपर्ने प्रतिबद्धता जनाएका हुन्। माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच सत्ता गठबन्धन जोगाएर एमसिसी पारित गर्ने विषयमा छलफल भएको हो ।
काठमाडौं, १७ माघ । सत्ता गठबन्धन चाँडै भत्कनसक्ने सम्भावना बढेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीले गठबन्धनमा कम्पनि आइसकेको छ । अब गठबन्धनभित्र एमसीसी पारित गर्ने सहमति नबने भत्कने निश्चितप्रायः भएको छ । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कुनैपनि विकल्पमा गएर एमसीसी पारित गर्ने पक्षमा उभिएका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी […]