काठमाडौँ। नेपाली सेनाले आफ्ना महिला सैनिक तथा कर्मचारीहरुका लागि नि:शुल्क स्यानिटरी प्याड वितरण गर्ने भएको छ । प्रधान सेनापतिको कमाण्ड नीति तथा मार्गनिर्देशन २०७८ को लक्ष्य नं. ६ (कल्याणकारी सेवा र सहुलियतको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने) अनुरुप कल्याणकारी कार्य अन्तर्गत यस्तो व्यवस्था गरिएको हो । यसका लागि सेनाको कल्याणकारी निर्देशनालयले आफ्नो उत्पादन कारखाना स्थापना […]
बुटवल, ८ बैशाख । शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिकको उपचारको क्रममा मृत्यु भएको छ । गोली लागेर गम्भिर घाइते भएकी झापाको गौरदश नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो । सैनिक जवान राजवंशीले गए राती ड्यटीमा रहेको बेला आफैले बोकेको राइफले आफैतिर तेस्याएर फायर गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको […]
काठमाडौं । कपिलवस्तुमा बुधबार साँझ गोली लागेर गम्भीर घाइते भएकी शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको आज (बिहीबार) बिहान मृत्यु भएको छ । झापा गौरादह घर भएकी सैनिक जवान २४ वर्षीया कोपिला राजवंशीको उपचारका क्रममा मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ । गोरुसिंगेस्थित ब्यारेकमा ड्युटीमा रहेकी राजवंशीले आफैले बोकेको एम सिक्स्टीन राइफलले आफैंलाई पेटमा […]
गत राति गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुस्थित शमशेर दल गण गोरुसिङ्गे ब्यारेककी महिला सैनिक जवानको बिहीबार बिहान मृत्यु भएको छ । त्यस ब्यारेकमा सिपाही पदमा रहेकी झापाको गौरहदह नगरपालिका १ की २४ वर्षीया कोपिला राजवंशीको मृत्यु भएको हो ।उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज*मा उपचारका क्रममा मृत्यु भएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार राति ब्यारेक भित्रको पोस्टमा डियुटीमा रहेको बेला राइफल ( एम १६ ) आफैले आफै तिर फायर गरी आत्महत्य
काठमाडौं । कपिलवस्तुमा नेपाली सेनाको शमशेर दल गणभित्र गोली चलेको छ । बुधबार साँझ ७ बजेतिर गोली चल्दा एक महिला सैनिक जवान गम्भीर घाइते भएकी हुन्। बुद्धभूमि नगरपालिका गोरुसिंगेमा रहेको उक्त गणभित्र गोली चल्दा सैनिक जवान कोपिला राजवंशी घाइते भएको स्रोतको बताएकाे छ । स्रोतका अनुसार घाइते राजवंशीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ […]
एजेन्सी। साउदी अरब सरकारले यसवर्ष पहिलोपटक पवित्र मक्का मस्जिदभित्र महिला सैनिक तैनाथ गरेको छ। हज यात्राको लागि हजारौं मुस्लिम धर्मावलम्वीहरु अहिले साउदी अरबको मक्का पुगेका छन्। उनीहरुको सुरक्षाको लागि पहिलोपटक महिला सैनिक खटाइएको हो। मस्जिदभित्र महिला सैनिकहरु सैनिक पोशाकमाथि लामो ज्याकेट र मुखमा मास्क लगाएर तैनाथ गरिएको छ। यो वर्ष साउदी सरकारले ६० हजारलाई हज यात्राको अनुमति दिएको छ।
काठमाडौं, ७ साउन । इस्लाम धर्मालम्बीहरूको पवित्र स्थल साउदी अरबको मक्काको सुरक्षामा पहिलो पटक साउदी महिलाहरू खटेका छन् । समाचार संस्था रोयटर्सले साउदी सैनिकमा रहेका महिलाहरूलाई हजका लागि आउने श्रद्धालुहरूको सुरक्षाको लागि केही दिनअघि मक्कामा खटाइएको जनाएको छ । गत अप्रिलदेखि दर्जनौं साउदी महिला सैनिकहरूलाई मक्का र मदिनाको सुरक्षामा खटाउन थालिएको हो । मक्काको सुरक्षामा […]