भारतको नागाल्याण्डमा सुरक्षाकर्मीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ। उग्रवादी संगठन समूहको सदस्य भएको अनुमान गर्दै सुरक्षाकर्मीले गोली चलाएका थिए। तर, मृत्यु हुने सबै गाउँका कामदार रहेको खुलेको छ।
तिरु-ओटिंग सडकखण्डमा कारवाहीका लागि तैनाथ सुरक्षा बलले गाउँलेहरुलाई विद्रोही सम्झेर गोली चलाएको बताइएको छ। विद्रोही सवारहरु भनि सूचना भएको गाडीको…