इच्छाकामनाको पञ्चमी मेला नहुने

मुग्लिन : चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ। कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो। इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले यस वर्ष मेला नलाग्ने जानकारी दिए। भिडभाड हुँदा कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको उनको

सम्बन्धित सामग्री

आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक - NepaliPatra

काठमाडौँ। आर्टमान्डूको नयाँ म्युजिकल फिल्म ‘पञ्चमी मेला’ सार्वजनिक भएको छ। गाउँ वा सहरका साँस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यसपटक म्युजिकल फिल्ममार्फत् पाँचथरको पञ्चमी बजारको कथा भनेको छ। ‘मैले पहिलो पटक दुनियाँ देखेको ठाउँ यही पञ्चमी हो। मेरो जीवनमा पहिलो पटक साथीहरू बनेका यही पञ्चमीका हुन्। पहिलो पटक भिडिओमा फिल्म हेर्न पाएको पञ्चमी बजारमा […]

विवाह पञ्चमीका लागि तीन चरणमा रेल सेवा चल्ने

मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री तथा भक्तजनको सुविधालाई मध्यनजर गरी तीन दिन बिहान ८ः३० बजे जयनगरबाट कुर्था, बिहान १०ः४५ बजे कुर्थाबाट जयनगर, पुनः १२ः३० बजे …

जयनगर–कुर्था : तीन चरणमा रेल सेवा चल्ने

जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर ११, १२ र १३ गतेसम्म रेल सेवा दैनिक तीन सिफ्ट चलाइने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री तथा भक्तजनको सुविधालाई मध्यनजर गरी तीन दिन बिहान ८ः३० बजे जयनगरबाट कुर्था, बिहान १०ः४५ बजे कुर्थाबाट जयनगर, पुनः १२ः३० बजे जयनगरबाट जनकपुरधाम, द

तीन चरणमा रेल सेवा चल्ने

जनकपुरधाम– जयनगर–कुर्था रेल्वे मार्गमा मङ्सिर ११ गतेदेखि १३ गतेसम्म रेल सेवा दैनिक तीन ‘सिफ्ट’ मा चल्ने भएको छ । मिथिला क्षेत्रको प्रसिद्ध सीताराम विवाह पञ्चमी पर्वलाई दृष्टिगत गरी मङ्सिर ११, १२ र १३ गतेसम्म रेल सेवा दैनिक तीन सिफ्ट चलाइने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।  विवाह पञ्चमी मेला महोत्सवका लागि आउने धार्मिक तीर्थयात्री […]

विवाहसँग जोडिएको विवाह पञ्चमी

विश्वको एक मात्र हिन्दु राष्ट्र नेपाल हो । संसारमा दुई अर्ब आठ करोडभन्दा बढी हिन्दु रहेका छन् । जनसङ्ख्याको हिसाबले नेपालमा पनि हिन्दुहरूको बाहुल्यता छ । हाम्रो देशमा प्रत्येक दिन एक न एक चाडपर्व परेको हुन्छ । यसै सन्दर्भमा प्रत्येक वर्ष शुक्ल पञ्चमीका दिन जनकपुर धाममा मनाइने विवाह पञ्चमी मेला पनि एक हो । यस मेलामा नेपालको मात्र नभएर मित्रराष्ट्र« भारतबाट हजारौँ श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । तर गतवर्ष भने विश्वव्यापी कोरोना भाइरसको सन्त्रासले गर्दा अयोध्याबाट जन्ती नआउने भन्ने कुरा सम्बन्धित निकायले उल्लेख गरेको थियो । यस पटक भने राम जानकीको विवाह उत्सव सुरु भएको छ । सी

रामजानकी विवाह पञ्चमी मेला विधिवत् रूपमा शुरु

जनकपुर– मिथिलाञ्चल क्षेत्रको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी मेला शुक्रबारदेखि विधिवत् रूपमा शुरु भएको छ । पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरूप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाह पञ्चमी मेलाको आकर्षणको केन्द्रविन्दु रहने जानकी मन्दिरलाई रंगरोगन गरिएको छ । मन्दिर प्रांगणमा सीतारामको चरित्रसम्बन्धी कथा प्रवचन शुरु भइसकेको छ । हिन्दुहरूको अराध्यदेव सीतारामको विवाहोत्सवको […]

विवाह पञ्चमीको मुखमा जनकपुरधाम फोहोरले दुर्गन्धित

जनकपुरधाम । साताव्यापी सिता-राम विवाह पञ्चमी मेला सुरु हुन एक दिन बाँकी रहेको बेला जनकपुरधाम फोहोरले दुर्गन्धित बनेको छ । जानकी मन्दिर क्षेत्र, रामानन्द चोकदेखि मन्दिर जाने मुख्यबाटो, पीडारी चोक, मुरली चोक, जनक चोकसहितका सडकमा अत्रतत्र फोहोर थुप्रिएको देखिन्छ । सरसफाई कर्मचारीले सडकमा झाडु लगाएर फोहोर थुपारेका छन् । तर थुपारिएको फोहोर उप-महानगरपालिकाले व्यवस्थापन नगरेका […]

इच्छाकामना मन्दिर प्राङ्गणमा आज र भोलि लाग्ने मेला स्थगित

चितवन - चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो । इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले भीडभाड हुँदा कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको बताउनुभयो । हरेक वर्ष ठूलो ...

इच्छाकामना पञ्चमी मेला स्थगित

चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ ।