विभिन्न १७ देशका लागि सिफारिस भएका राजदूतहरूको विषयमा छलफल गर्न ३ असोजमा संसदीय सुनवाइ समितिको बैठक बस्दै छ । संविधान दिवसका दिन बस्न लागेको समितिको बैठकमाथि केही प्रस्तावित राजदूतको विषय भने टाउको दुखाइ भइरहेको छ । प्रस्तावित राजदूतका तर्क, योजना र उजुरीहरूमाथि समितिले ३ असोजबाट आन्तरिक छलफल गर्नेछ । समितिका...