व्यावसायिक बेसार खेतीले अर्थोपार्जन गर्दै कृषक

उदयपुर– जिल्लाका पश्चिमी र पूर्वी पहाडी क्षेत्रका कृषकले केही वर्षदेखि परम्परागत बेसार खेतीलाई व्यावसायिकरुप दिइ अर्थोपार्जन गर्दै आएका छन् । जिल्लाको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धीपुर, रौतामाई गाउँपालिकाको रौता, आपटार, त्रियुगा नगरपालिकाको साउने, खाँबु तथा उदयपुरगढी गाउँपालिकाको भलयाडाँडा र डुम्रेजस्ता पहाडी क्षेत्रमा अहिले व्यावसायिकरुपले बेसार खेती विस्तार हुँदै गएको हो । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको […]

सम्बन्धित सामग्री

थोर्गाका कृषक व्यावसायिक लिची उत्पादनमा

गुल्मी –गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ अन्तर्गत थोर्गा च्युरेकको लिची गाउँका किसान व्यावसायिक लिची उत्पादनमा लागेका छन्। यस क्षेत्रमा प्रमुख नगदे फलफूल बालीको रुपमा लिची मानिन्छ। यहाँका कृषकले आजभोलि परम्परागत रुपमा गर्दै आएको मकै खेतीलाई छोडेर मकै लगाउने बारीमा लिचीका बोट लगाउँदै आएका छन्। बारीका डिल र छेउछाउका बगैँचामा बोटैभरि राताराता दाना लिची लटरम्म फलेका देखिन्छन्। बोटमा […]

व्यावसायिक सुन्तला खेतीप्रति आकर्षीत कृषक

दिपायल– दिपायल र डोटीमा कृषकले व्यावसायिक सुन्तलाखेती बढाएका छन् । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकाले अन्य पेसा-व्यवसायमा संलग्न व्यक्ति पनि व्यावसायिक सुन्तला खेतीमा सहभागी भएका छन् । यहाँका किसानले परम्परागतरुपमा गरिँदै आएको सुन्तला खेतीलाई व्यवसायीकरण गर्न थालेका छन् । डोटीको बडीकेदार गाउँपालिका-२ का तारा मटेलीले व्यावसायिकरुपमा सुन्तला खेती गर्दै आएका छन् […]

भोजपुरका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित

भोजपुर– भोजपुर जिल्लाका कृषक व्यावसायिक किवी खेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै किसान व्यवसायिक किवी खेतीमा लागेको कृषक बताउँछन् । किवी खेतीबाट राम्रो आम्दानी हुने किसानको […]

व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्दै सिन्धुपाल्चोकका कृषक

काठमाडौँ- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यसको खेतीतर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् […]

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

मेलम्ची, ९ असोज । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वषौँदेखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् । सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी […]

१६ कृषक सम्मानित

गुल्मीमा जिल्लास्थित व्यावसायिक कृषकहरूलाई सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीको आयोजना तथा जिल्लाका सबै पालिकाका प्रमुखहरूको उपस्थितिमा भएको कार्यक्रममा कृषकहरूलाई सम्मान गरिएको हो । व्यावसायिक रूपमा कृषि व्यवसाय गरेर मनग्ये आम्दानी गरिरहेका मध्ये जिल्लाभरबाट छनोट गरेर कुल १६ व्यावसायिक कृषकहरूलाई सम्मान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिए । ‘व्यावसायिक […]

तनहुँमै पहिलोपटक व्यावसायिक मेवाखेती सुरु

व्यास नगरपालिका–१३ बेलबासका कृषक वसन्त आलेले ३५ रोपनी जमिन भाडामा लिएर व्यावसायिक मेवाखेती सुरु गरेका हुन् । ३५ रोपनी जग्गामा करिब ३५ सय मेवाको बिरुवा ल्याएर रोपिएको उनले जानकारी दिए । ‘पहिलोपटक...

२९ जना कृषक सम्मानित

धनकुटाको शहिदभूमि गाउँपालिकाले २९ जना कृषक सम्मान गरेको छ ।गाउँपालिकाले तरकारी उत्पादन गर्ने सर्वोत्कृष्ट ४ जना र उत्कृष्ट २५ जना किसान सम्मानित भएका हुन् । किसानलाई व्यावसायिक रुपमा तरकारी खेतीमा लाग्न थप प्रोत्साहन तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नतजातको खोकुको हावापानी माटोमा खेती गर्न मिल्ने कार्डिनल जातको आलुको […]

खुर्कोटका कृषक व्यावसायिक भैंसीपालनमा

नेपाल समाचारपत्र, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ र वडा नं २ खुर्कोटका किसान व्यावसायिक भैंसीपालनमा आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट क्षेत्र विस्तारपछि किसान भैंसीपालनतर्फ आकर्षित भएका हुन् । पाङका यज्ञप्रसाद कँडेलले भैंसी पाल्न थालेको २६ वर्ष भयो । यो वर्ष आफू भैंसी थप्ने योजनामा रहेको उहाँको भनाइ छ । घरमा […]

डेढ दर्जन कृषक तथा फार्म कृषि बिमाबाट लाभान्वित

गत आर्थिक वर्षमा लमजुङका डेढ दर्जन कृषक तथा कृषिफार्म कृषि बिमाबाट लाभान्वित भएका छन् । व्यावसायिक कृषिमा लागेर विभिन्न बाली उत्पादन गर्दै आएका १८ कृषक तथा कृषि फार्महरु प्रदेश सरकारले उपलब्ध गराएको बिमा राहातबाट लाभान्वित भएका हुन् ।कृषिज्ञान केन्द्र लमजुङका अनुसार जिल्लामा अलैंची, गोलभेंडा, कफी, मौरी, आलु एवं कागतीको व्यावसायिक खेती गर्दै आएका कृषकहरु बिमा […]