सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन एमालेद्वारा फिर्ता, नेपाल पक्षले साथ दिए भट्टलाई सहजै विश्वासको मत

काठमाडौंः नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सोमबार बसेको स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय लिएको हो। सरकारमा सहभागी मन्त्रीहरुलाई पनि एमालेले फिर्ता बोलाएको छ।  सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) का तर्फबाट त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि अब भट्टले ३० दिनभित्र विश्वासको…

सम्बन्धित सामग्री

सुदूरपश्चिमबाट प्रदेश सरकारलाई विश्वासको मत

कैलाली, फागुन २२ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। ५३ सदस्यीय प्रदेशसभाका ४१ सांसदले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिएका हुन्। मुख्यमन्त्री शाहले प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए। प्रस्तावको विपक्षमा ११ मत खस्यो। प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता शाह गत माघ […]

सुदूरपश्चिम प्रदेश: सत्ता समीकरण बदलिँदा मुख्यमन्त्री शाहलाई सहज

विश्वासको मत प्राप्त गर्न नसकेर राजेन्द्र सिंह रावलले मुख्यमन्त्रीबाट राजीनामा दिए पछि माघ २६ गते संविधानको धारा १६८ को (३) बमोजिम संसदको सबैभन्दा ठूलो दलको हैसियतले सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहलाई प्रदेश प्रमुख...

सुदूरपश्चिम प्रदेश सरकार पाँचवर्ष टिक्छ : मुख्यमन्त्री शाह

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वको सरकारले विश्वासको मत पाएर पाँच वर्ष चल्ने बताउनुभएको छ । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विभिन्न प्रकारका अफवाह फैलाउने काम भइरहेको बताउनु भयाे ।  'सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङ्गोमा पुग्छौँ', उहाँले भन्नुभयाे ।  प्रदेश मध्यावधि चुनावमा नजाने बताउनु हुँदै उहाँले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पार्नुभयो...

सुदूरपश्चिम सरकारलाई नागरिक उन्मुक्तिले विश्वासको मत नदिने

काठमाडौं, २४ माघ । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत नदिने भएको छ । राजबन्दी रिहाइको माग पुरा नहुँदासम्म कसैलाई पनि विश्वासको मत नदिने निर्णय भएको बताइएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि विश्वासको मत लिने कार्यतालिका रहेको छ । सुदूरपश्चिम प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस रहेको छ । कांग्रेसका १९ […]

जोगियो सुदूरपश्चिम प्रदेश सरकार

काठमाण्डाै - सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभएको छ। मुख्यमन्त्री भट्टले आज प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव पेस गरेपछि सभामुखले निर्णयार्थ पेस गर्दा उहाँको पक्षमा बहुमत पुगेको हो । आज प्रदेशसभामा भएको मतविभाजनमा मुख्यमन्त्री भट्टको पक्षमा ३० मत प्राप्त भएको छ। विपक्षमा ९ मत खसेको हो । १२ जना सांसद मतदान प्रक्रियामा सहभागी नै भएनन् । ५२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । मुख्यमन्त्री भट्टले प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोज...

सुदूरपश्चिम प्रदेश सरकार : आवश्यक परे विश्वासको मत दिने कांग्रेसको निर्णय

कांग्रेसले सुदूरपश्चिम सरकार ढल्न नदिने निर्णय गरेको छ ।  आवश्यक परे मख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन तयार भएको छ । कांग्रेसले पनि आवश्यकता परे साथ दिने निर्णय गरेकोले मुख्यमन्त्री भट्टले...

मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलको निर्णय

नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने निर्णय गरेको छ । नेकपा एमालको विवाद संसदमा पनि देखिन थालेकाले मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् ।  मंगलबार...

सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टा सर्‍यो

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभा बैठक एक घण्टाको लागि स्थगित भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर एक घण्टाका लागि स्थगित गरिएको हो । म‌ंगलबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिंदैछन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले मंगलबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने […]

सुदूरपश्चिम प्रदेश : एमाले संसदीय दलको बैठक सुरु

२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठकमा ओली र नेपाल दुवै पक्षका सांसदहरु सहभागी छन् । मुख्यमन्त्री भट्टले मंगलबार विश्वासको मत लिंदैछन् । एमालेको प्रदेश कमिटीले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिन प्रदेशसभा सदस्यलाई निर्देशन […]

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेशसभा बैठकबाट विश्वासको मत लिँदै छन्।...