विभागीय अनुमतिबेगर नेता र कूटनीतिज्ञ नभेट्न सुरक्षा अधिकारीलाई गृहमन्त्रालयको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले सुरक्षा अधिकारीलाई पूर्वअनुमति लिएर मात्र कूटनीतिक अधिकारी र नेतालाई भेट्न निर्देशन दिएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै गृहले विभागीय स्विकृति लिएर त्यस्ता भेटघाट गर्न निर्देशन दिएको हो । निर्देशन अटेर गरे अनुशासनको कारबाही गरिने गृहले चेतावनी दिएको छ । सुरक्षा अधिकारीले राजनीतिक दलका नेता र कूटनीतिक अधिकारीलाई भेटघाट गर्ने गरेको […]

सम्बन्धित सामग्री

उत्तर कोरियाली नेता किम लगत्तै चीनका उच्च कूटनीतिज्ञ वाङ किन पुगे रुस ?

चीनका उच्च कूटनीतिज्ञ वाङ यी रुस पुगेका छन् । युक्रेन युद्धमा रूसलाई निरन्तर हतियार दिएको आरोप लागिरहेको समयमा चीनमा उच्च कूटनीतिज्ञ मस्को पुगेका हुन् । मस्कोमा उनले समकक्षी सर्गेइ लाभ्रोभसँग भेट गरेका छन् । भेटपछि वाङ र लाभ्रोभ दुवैले मस्को हितमा युद्ध अन्त्य हुनुपर्ने बताएको बीबीसीले जनाएको छ । रुसी सञ्चारमाध्यमका अनुसार वाङ राष्ट्रपति भ्लादिमिर […]

किन गायब हुन्छन् चिनियाँ नेता, सैन्य अधिकारी र अर्बपति ?

चिनियाँ रक्षामन्त्री ली साङ्फू बेपत्ता छन्। चिनियाँ नेता सी चिन फिङप्रति वफादार ठानिएका अनि मन्त्रीस्तरीय वरीयता भन्दामाथि रहेका पाँच जना चिनियाँ स्टेट काउन्सिलर मध्येका एक प्रभावशाली सदस्य तत्कालीन चिनियाँ विदेशमन्त्री चिन गाङ बेपत्ता भएको केही महिनापछि नै बेपत्ता भएका दोस्रो वरिष्ठ अधिकारी हुन्। निरन्तर वरिष्ठ राजनीतिक तथा सैन्य अधिकारी हराउन थालेपछि वरिष्ठ अमेरिकी कूटनीतिज्ञ राहम […]

“चिनियाँ आधुनिकीकरण र विश्व” बारे शुक्रबार बृहत् छलफल हुँदै

चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शुक्रबार साङ्घाईको ग्रान्ड हल्समा आयोजना हुने चिनियाँ आधुनिकीकरण र विश्वसम्बन्धी ल्यान्टिङ फोरमको उद्घाटन समारोहमा भाग लिनुका साथै मुख्य मन्तव्य दिनुहुनेछ । मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बिहीबार यस बारे जनाकारी दिनुभएको छ । मञ्चले विदेशी प्रतिष्ठित व्यक्तित्व, प्रतिष्ठित विज्ञ र विद्वान, व्यापारिक नेता, विदेशी कूटनीतिज्ञ राजदूत र चीनमा […]

बेलायती संसद्मा दीपावली‚ सत्ता-विपक्षी दलका नेता सहभागी

लण्डन :  बेलायती संसद्‌मा सोमवार यो वर्षको दीपावली मनाइएको छ। वेस्टमिन्स्टर प्यालेसमा रहेको स्पीकर हाउसमा दीपावली आयोजना गरिएको थियो।कार्यक्रममा विभिन्न हरे कृष्ण मन्दिरका पुजारीहरूले बेलायतको संसद् परिसरमा दीपावली समारोहमा मैनबत्ती बालेर शान्ति प्रार्थना गरेका छन्। सो समारोह सोमबार साँझ वेस्टमिन्स्टरको प्यालेसभित्र रहेको स्पिकर हाउसको स्टेट रुममा भएको थियो। संसद् परिसरमा आयोजित दीपावली कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, कूटनीतिज्ञ, सामुदायिक नेता तथा इस्कोन (इन्टरनेशनल सोसाइटी फ

मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्छन्ः कूटनीतिज्ञ उपाध्याय

काठमाडौं, ३१ वैशाख । नेपाली कांग्रेसका नेता एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि लुम्बिनीमा पर्यटक बढ्ने ठोकुवा गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै कूटनीतिज्ञ उपाध्यायले भने, “मोदीको लुम्बिनी भ्रमढा गर्ने चाहना पहिलेदेखिकै थियो । तर हामीले संयोजन गर्न सकेका थिएनौं । […]

फ्रान्सले पेगासस सफ्टवेयरमार्फत भएको ‘जासूसी’ बारे छानबिन गर्ने

एजेन्सी। फ्रान्सले पेगासस सफ्टवेयरमार्फत भएको ‘जासूस’बारे छानबिन गर्ने भएको छ। इजरायली कम्पनी एनएसओले विकास गरी बिक्री गरेको यो सफ्टवेयरमार्फत धेरै देशका सरकारले जासूसी गरेको आरोप लागेको छ। भारतले पेगासस सफ्टवेयरमार्फत नयाँदिल्लीस्थित नेपाली राजदूतलगायत अन्य देशका कूटनीतिज्ञ,पत्रकार,वकिल, नेता लगायतको फोन ह्याक गरी सूचना चोरी गरेको आशंका गरिएको छ। सोमबार विश्वका चर्चित१६ मिडियाले एकसाथ पेगासस सफ्टवेयरमार्फत भएको जासूसीबारे समाचार प्रकाशन गरेका थिए।

‘पेगासस स्पायवेयर’ले मानवअधिकारको हनन् गरेको राष्ट्रसंघको ठहर

काठमाडौं।संयुक्त राष्ट्रसंघले ‘पेगासस स्पायवेयर’जस्ता निगरानी प्रविधिमाथि कडा लगाम लगाउन सबै देशका सरकारलाई आग्रह गरेको छ।‘पेगासस स्पायवेयर’ मार्फत भारत सरकारले कूटनीतिज्ञ, नेता, पत्रकार, व्यापारी लगायतको फोन ह्याक गरी सूचना चोरी गरेको सार्वजनिक भएपछि राष्ट्रसंघले उक्त आग्रह गरेको हो।‘पेगासस स्पायवेयर’ले मानवअधिकारको हनन् गरेको र यो निकै चिन्ताजनक विषय भएको राष्ट्रसंघले प्रतिक्रिया दिएको छ।‘पेगासस स्पायवेयर’ इजरायलको एनएसओ ग्रुप टेक्नोलोजिज्ले निर्माण गरेको हो।

के हो ‘पेगासस स्पायवेयर’ ?

काठमाडौं।भारतले विभिन्न देशका कूटनीतिज्ञ,नेता,पत्रकार, वकिल,व्यापारीको फोन ह्याक गरी सूचना लिएको सार्वजनिक भएसँथै ‘पेगासस स्पायवेयर’ चर्चामा छ।‘पेगासस स्पायवेयर’एउटा सफ्टवेयर हो जसलाई इजरायली कम्पनी एनएसओले निर्माण गरेको हो।यदि पेगाससलाई कुनै स्मार्ट फोनमा राखियो भने ह्याकरले उक्त फोनको माइक्रोफोन, क्यामरा, अडियो, टेक्स्ट म्यासेज, इमेल र लोकेशनसम्मको जानकारी लिन सक्छ।कुनै पनि फोनमा यो मिस कल मार्फत प्रयोगकर्ताको जानकारी बिनै यसलाई इन्स्टल गर्न सकिन्छ।