मुकुन र मेनुकाको ‘गणपति’ घोषणा

चलचित्र ‘गणपति’को घोषणा भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै मानिस र भगवानविच फरक देखाउने कथामा बन्न लागेको चलचित्रको घोषणा गरिएको हो । यो चलचित्रको छायांकन माघको २ गतेबाट सुरु हुने निर्माणपक्षले बताएको छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन सविन अधिकारीको रहनेछ । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरी यो चलचित्रका […]

सम्बन्धित सामग्री

बाँके साक्षर घोषणा हुन बाँकी

बाँके अझै साक्षर जिल्ला घोषणा हुनसकेको छैन । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकाले मात्र साक्षरता घोषणा गरिसकेका छन् ।

अफगानिस्तानमा तालिवान सरकार घोषणा

तालिवानले अफगानिस्तानमा सरकार घोषणा गरेको छ। अफगानिस्तान नियन्त्रणमा लिएको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको बीबीसीले जनाएको छ । मुल्लाह मोहम्मद हसन अफगानिस्तानका नयाँ प्रधानमन्त्री हुने छन् । उपप्रधानमन्त्री अब्दुल गनी...

काठमाडौँ महानगर साक्षर घोषणा

काठमाडौँ– काठमाडौँ महानरपालिका साक्षर महानगरपालिका घोषणा गरिएको छ । महानगरभित्रका कुल जनसंख्याको ९६.६ प्रतिशत साक्षर भएको हुँदा राष्ट्रिय मापदण्ड अनुसार महानगर शिक्षा विभागले सोमबार साक्षर घोषणा गरिएको हो । बाग्मती प्रदेशका नगर महानगरहरु सबै घोषणा भइसकेको अवस्थामा काठमाडौँ महानगरमात्र साक्षर हुन घोषणा हुन बाँकी रहेको हुँदा महानगरलाई साक्षर घोषणा गरिएको महानगर शिक्षा विभाग प्रमुख रामप्रसाद […]

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा

काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले […]

स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी

कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट

जापानमा फेरि सङ्कटकाल घोषणा

एजेन्सी । जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिँदै गएपछि फेरि सङ्कटकालको घोषणा गरिएको छ ।  प्रधानमन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि सङ्कटकालको घोषणा गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् । देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकाल घोषणा गरिएको हो । एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक सङ्कटकाल घोषणा गरिएको जनाइएको छ । अहिले घोषणा गरिएको सङ्कटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागू हुनेछ । महामारी थप फैलिन नदिने उद्दे

बंगलादेशमा लकडाउन घोषणा

काठमाडाैं : कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै बंगलादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ।स्थानीय समयअनुसार अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्। बंगलादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनिबार अनलाइन पत्रकार सम्मेलनमार्फत लकडाउन घोषणा गरिएको जानकारी दिएका हुन्।लकडाउनका लागि नयाँ निर्देशिका सरकारले चाँडै नै घोषणा गर्ने सार्वजनिक प्रशासन मन्त्री फहाद हुसेनले बताए। अत्यावश्यकलगायत कतिपय सेवा भने लकडाउनका बेलामा पनि सुचारु ह

बाँके पूर्णखोप जिल्ला घोषणा

बाँके जिल्लालाई पूर्णखोप जिल्ला घोषणा गरिएको छ । जिल्लाका आठवटै पालिकाका सम्पुर्ण बालबालिकाहरूले पूर्णखोप प्राप्त गरेको सुनिश्चितता भएपछि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो ।शुक्रबार नेपालगन्जमा आयोजना गरिएको घोषणा समारोहमा जिल्ला समन्वय समितिका संयोजक अजय श्रीवास्तवले बाँके जिल्ला पूर्णखोप जिल्ला भएको घोषणा गरेका हुन् । पूर्ण खोप जिल्ला घोषणा गर्दै संयोजक श्रीवास्वले खोप सुनिश्चितता […]

ग्रीसमा लकडाउनको घोषणा

ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोताकिसले देशका केही ठाउँमा लकडाउन घोषणा गरेका छन् ।     कोरोनाभाइरसको महामारी फैलिँदै गएपछि न्यूनीकरण गर्न भन्दै उनले मङ्गलबार अत्तिका क्षेत्रमा लकडाउन घोषणा गरेका हुन् ।      ग्रीसका झण्डै आधा जनसङ्ख्या रहेको मानिने त्यस क्षेत्रमा थप मानवीय सङ्कट नपरोस् भनेर लकडाउन घोषणा गर्न अधिकारीहरूले सिफारिस गरेका थिए ।     लकडाउन घोषणा गरिएकाले त्यस क्षेत्रका सबै विद्यालयहरू बन्द भएका छन् भने विद्यार्थीहरू फेरी अनलाइन कक्षामा फर्किएका छन् । &...

‘जिन्दाबाद’को घोषणा, निश्चलले निर्माण गर्ने

निर्देशक निश्चल बस्नेतले आफ्नो जन्मदिनको अवसरमा ‘जिन्दाबाद’ निर्माण गर्ने घोषणा गरेका छन् । जन्मदिन मनाउन पालुङ पुगेका उनले त्यसै क्रममा उक्त चलचित्र घोषणा गरेका हुन् । निश्चलले सामाजिक संजालबाट जन्मदिनको सेलिब्रेसनबारे जानकारी दिंदै नयाँ चलचित्रको घोषणा गरेका हुन् । तर, अहिलेसम्म यो चलचित्र कस्तो बिषयवस्तुमा केन्द्रित रहन्छ भन्ने खुलाइएको छैन । जन्मदिनको अवसरमा उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्का पनि उपस्थित थिइन् । निश्चलले यो चलचित्र बनाउने चर्चा लामै समयदेखि चलेको भएपनि अहिलेसम्म यसको घोषणा भएको थिए...