आगामी मङ्गलबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । भारी वर्षा हुने भएकाले नदी किनारका बासिन्दालाई सचेत रहन आव्हान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् हीरा भट्टराईले मनसुनी प्रणाली सक्रिय रहेकाले आगामी मङ्गलबारसम्म देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार …