बागलुङ २ मा माओवादी केन्द्रका पौडेल निर्वाचित

काठमाडौँ- बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित भएका हुन् । विसं २०७४ मा २८ हजार आठ सय २७ मत ल्याएर सांसद चुनिएका […]

सम्बन्धित सामग्री

बागलुङ २ मा माओवादीका पौडेल विजयी

बागलुङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका देबेन्द्र पौडेल विजयी भएका छन्।

बागलुङ–२ मा माओवादीका देवेन्द्र पौडेल निर्वाचित

बागलुङ–२ बाट नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।

बागलुङ २ बाट माओवादी केन्द्रका देवेन्द्र पौडेल निर्वाचित

७ मंसिर, बागलुङ  । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् । नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । २०७४ सालमा २८ हजार ८ सय २७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ […]

बागलुङ–२ (१) मा जीत शेरचन विजयी

बागलुङ : बागलुङ–२ (१) मा नेपाली कांग्रेसका जीत बहादुर शेरचन विजयी भएका छन्। शेरचनले स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरलाई तीन हजार १०० मतान्तरले पराजित गरेका हुन्। शेरचनले १५ हजार १०८ मत ल्याउँदा घर्तीले १२ हजार आठ मत प्राप्त गरे।शेचरन पाँच दलीय गठबन्धका साझा उम्मेदवार थिए भने घर्तीलाई नेकपा एमालेले सघाएको थियो। यस क्षेत्रमा शेरचन र घर्ती बाहेक अन्य उम्मेदवार थिएनन्। घर्ती स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले टिकट नदिएपछि ताराखोला गाउँपालिकामा स्वतन्त्र उम्मेदवारसमेत बनेका थिए।ताराख

बागलुङ–२ (ख) मा कांग्रेसका दोर्ण कुँवर विजयी

बागलुङ : बागलुङ–२ (२) मा नेपाली कांग्रेसका दोर्णकुमार कुँवर विजयी भएका छन्।कुँवरले एमालेका लक्ष्मण पुनलाई ३ हजार ३३७ मतान्तरले पराजित गरेका हुन्। कुँवरले १२ हजार ४०८ मत ल्याउँदा पुनले ८ हजार ६७१ मत पाएका छन्।नेपाल दलित पार्टीका टेकप्रसाद कामीले २६४, मंगोल नेशनल अर्गनाइजेशनका ताराबहादुर घर्ती मगरले २३१, जनता समाजवादी पार्टीका गंगाबहादुर घर्तीले ३६, स्वतन्त्र नरबहादुर गुरुङले ३३६ र दुर्गादेवी घर्ती मगरले ४ मत पाएका छन्।निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका पर्

बागलुङ २ मा शिक्षामन्त्री पौडेल १,३४० मतले अगाडि

बागलुङ २ बाट उम्मेदवारी दिएका माओवादी नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुरुवातदेखी अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणामअनुसार उनले ६,५१२ मत ल्याएका छन् । उनलाई एमालेकी...

बागलुङ- २ : पौडेल र चालिसेबीच मुख्य प्रतिस्पर्धा

ढोरपाटन– आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा बागलुङ-२ लाई विशेष चासोका रूपमा हेरिएको छ । यस क्षेत्रबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल चुनावमा होमिनुभएको छ । पौडेलको प्रतिस्पर्धीका रूपमा नेकपा (एमाले) का उम्मेदवार मञ्जु शर्मा चालिसेलाई लिइएको छ । मन्त्री पौडेलले विसं २०७४ को निर्वाचनमा यही क्षेत्रमा विजयी भएका थिए । […]

यस्तो छ बागलुङ–२ को चुनावी अंकगणित

जित हारका शृङ्खलाहरूबाट गुज्रिरहेका दलहरू अर्को चुनावी परीक्षामा सामेल हुन अब २० दिन मात्र बाँकी छ । चुनाव सम्मुखमा आइपुग्दा अनेक चर्चा र अड्कलबाजी हुन थालेका छन् । चुनावी परिणाममा कहिले नेपाली कांग्रेस त कहिले वाम दल हाबी हुने बागलुङमा यसपालि के होला भन्ने सर्वत्र चासो छ । बदलिएको चुनावी समीकरणबीच हिजो एकै मोर्चामा रहेका दलहरू अहिले एकार्काविरुद्ध प्रतिस्पर्धामा छन् । हिजो दुई ध्रुवमा बाँडिएका आज एकैठाउँ उभिएका छन् । यो स्थितिमा चुनावी गणितमा पनि फेरबदल आएको छ । वाम शक्ति अलग्गिएका छन् । क

प्रचण्ड बागलुङ २ बाट सिफारिस

काठमाडाैं : नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ।बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिए।दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ ले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवालाई प्रतिनिधिसभाका लागि सिफारिस गरेको

प्रचण्ड बागलुङ २ बाट सिफारिस

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिफारिस गरेको छ । बागलुङ क्षेत्र नम्बर २ (ख) समितिले दाहाललाई अनुरोध गर्दै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मतरूपमा सिफारिस गरेको माओवादी केन्द्र बागलुङका संयोजक राजीव घिमिरेले जानकारी दिइन् । दुई दिन अगाडिमात्रै नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ […]