बागलुङ २ मा शिक्षामन्त्री पौडेल १,३४० मतले अगाडि

बागलुङ २ बाट उम्मेदवारी दिएका माओवादी नेता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शुरुवातदेखी अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणामअनुसार उनले ६,५१२ मत ल्याएका छन् । उनलाई एमालेकी...

सम्बन्धित सामग्री

चुनाव निष्पक्ष हुन्छ– शिक्षामन्त्री पौडेल

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री पौडेलले सो क्षेत्रबाट भारी मतान्तरसहित गठबन्धनले जित्ने दाबी गरे। 'पन्ध्र हजार मतले हामी चुनाव जित्छौँ, यसमा कुनै शङ्का छैन', उनले भने।...

शिक्षामा सुधारको प्रयास गरें : शिक्षामन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताए ।

शिक्षामा सुधारको प्रयास गरेँ : शिक्षामन्त्री पौडेल

बागलुङ-  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा आज बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताएका छन् । उनले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गरे । बाँकी […]