काठमाडाैं : शहरी विकास मन्त्रालयले राष्ट्रिय शहरी विकास रणनीति अनुसार बजेट र कार्यक्रमलाई सन्तुलित गरेकाे जनाएकाे छ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको आइतबारको बैठकमा शहरी विकास मन्त्रालयका सचिव डाक्टर रमेशप्रसाद सिंहले ७ वटै प्रदेशलाई सन्तुलित रुपमा बजेट र कार्यक्रम प्रस्तुत गरिएको बताए।
बहुवर्षी...