‘प्रधानमन्त्रीलाई ट्याउँ–ट्याउँको अर्थ बुझाउन चाहन्छौं’

३० माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतदेखि नै महिला आवाजलाई ट्याउँ–ट्याउँको संज्ञा दिएको भन्दै अधिकारकर्मीहरूले विरोध गरेका छन् । प्रतिगमनविरुद्ध वृहत नागरिक आन्दोलनद्वारा शुक्रबार काठमाडौंमा आयोजित महिला मार्च कार्यक्रमका वक्ताहरूले प्रधानमन्त्री ओलीले महिला आवाजको …

सम्बन्धित सामग्री

आयकर बुझाउन संस्थानलाई ताकेता

चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरूलाई आयकर तिर्न ताकेता गरेको छ । अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमानित आयकरको ४० प्रतिशत बुझाउन भनेका हुन् । आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकरमध्ये ४० प्रतिशत बुझाउनुपर्छ । […]

आयकर बुझाउन संस्थानलाई ताकेता

काठमाडौं, पुस २९। चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई आयकर तिर्न ताकेता गरेको छ । अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमति आयकरको ४० प्रतिशत बुझाउन भनेका छन् । आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकर मध्ये […]

आयकर बुझाउन संस्थानलाई ताकेता

काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व असुली नभएपछि अर्थ मन्त्रालयले सार्वजनिक संस्थानहरुलाई आयकर तिर्न ताकेता गरेको छ । अर्थसचिव तोयम रायाले बिहीबार संस्थानका सरोकारवाला व्यक्तिहरुलाई मन्त्रालयमा बोलाएर पुस मसान्तसम्ममा अनुमति आयकरको ४० प्रतिशत बुझाउन भनेका छन् । आयकर ऐनको दफा ९४ बमोजिम पुस मसान्तभित्र चालू आर्थिक वर्षमा हुने अनुमानित आयमा लाग्ने आयकर मध्ये ४० […]

निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरको विवरण माग्यो

काठमाण्डौ – निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट रकमान्तरबारे २४ घण्टे स्पष्टीकरण मागेको छ ।  आयोगले स्वीकृत वार्षिक बजेटभन्दा पृथक हुने गरी चुनावको घोषणा भएपछि अर्थ मन्त्रालयबाट कुन–कुन मन्त्रालय र निकायहरुमा के कति रकमान्तर भएको हो भन्दै २४ घण्टाभित्र विवरण पेस गर्न निर्देशन दिएको हो ।  आयोगले चुनावको मिति घोषण भएपछि अर्थात साउन १९ गतेयता रकमानान्तर र स्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टा भित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको हो ।  अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्ल...

'चामलका लागि' राजधानी आएका हुम्लाका प्रतिनिधि ज्ञापन पत्र बुझाउन गृह मन्त्रालयमा

हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रका बासिन्दाका लागि खाद्यान्नको व्यवस्था गर्न माग गर्दै राजधानी छिरेका प्रतिनिधिहरु अर्थ मन्त्रालय पुगेका छन्। ज्ञापन पत्र बुझाउन उनीहरु अर्थ मन्त्रालयबाट सिधै गृह मन्त्रालय गएका हुन्।...

अर्थ मन्त्रालयद्वारा नेप्सेलाई पनि तीनदिन भित्र स्पष्टिकरण बुझाउन माग

साउन १४, काठमाडौं । अर्थ मन्त्रालयले अनाधिकृतरुपमा शेयर खरीद गरेको भन्ने विवरण सार्वजनिक भएपछि नेपाल स्टक एक्सचेञ्ज( नेप्से) लाई पनि स्पष्टिकरण सोधेको छ ।             मन्त्रालयले साधारण शेयर विक्री गर्न लागेको एक कम्पनीको शेयर नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदको परिवारले खरीद गरेको पाइएपछि बिहीवार स्पष्टिकरण सोधेको हो ।      अर्थ मन्त्रालयले  सीईओ साउदले पनि एक कम्पनीको शेयर श्रीमतिको नाममा खरीद गरेको सम्बन्धमा समाचार सार्वजनिक भएपछि स्पष्टिकरण सोधेको हो।        मन्त्रालयले विभिन्न सञ्चारमाध्यमा आएका विभिन्न विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपलब्ध गराइदिन नेप्सेलाई भनेको छ । मन्त्रालयले बिहीवार नै नेपाल धितोपत्र बोर्डलाई पनि सोही बेहोराको पत्र लेख्दै स्पष्टिकरण सोधेको थियो ।   यो पनि पढ्नुहोस् : अर्थ मन्त्रालयद्वारा धितोपत्र बोर्डलाई तीनदिन भित्र स्पष्टिकरण बुझाउन माग

अर्थ मन्त्रालयद्वारा धितोपत्र बोर्डलाई तीनदिन भित्र स्पष्टिकरण बुझाउन माग

साउन १४, काठमाडौं ।  अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन माग गरेको छ । विभिन्न सञ्चार माध्यमहरुमा धितोपत्र बोर्डसँग सम्वन्धित  समाचारप्रति ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले बुधवार पत्राचार गर्दै तीन दिनभित्र सत्यतथ्य यथार्थता के हो ? सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र उपलब्ध गराउन भनेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाको परिवार भित्रका सदस्यको नाममा शेयर खरीद भएको समाचार वाहिरिएपछि मन्त्रालयले पनि बोर्डसमक्ष स्पष्टिकरण माग गरेको हो ।  नेपालको धितोपत्र बजारकै इतिहासमा पहिलो पटक बुक विल्डिङ्ग विधिबाट आईपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेण्ट्को शेयर खरीदमा ढुङ्गानाको परिवारको सदस्यको नाममा शेयर खरीद भएको समाचार विभिन्न सञ्चारमाध्यमा सार्वजनिक भएको छ । ढुङ्गानाकी बिबाहित छोरी रेबिका ढुङ्गानाको नाममा सर्वोत्तम सिमेण्टको ११ हजार ९१२ कित्ता शेयर लागत कायम भएको देखिएको हो । बोर्डका अध्यक्ष ढुङ्गानाले विभिन्न सञ्चारमाध्यममा सर्वोत्तम सिमेण्टको शेयर छोरीको नाममा रहेको स्वीकार गरिसेकका छन् ।  बिवाह भएर आफुसँग छुट्टिएर गइसकेकी छोरीमा शेयर खरीदविक्री गर्न पाउने अधिकार हुने तर्कसमेत ढुङ्गानाको छ । आफुले पदिय मर्यादा विपरित कुनै काम नगरेको भन्दै ढुङ्गानाले केहि दिन अवस्था तनावपूर्ण भएपनि अन्तिममा सत्यको जीत हुने बताएका छन् । यसैबीच नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद तथा  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई पनि सोही प्रसंगमा आरोप लागेका समाचारहरु प्रकाशित भएका छन् ।

भ्याट बुझाउने समय थप्न उद्योगी–व्यवसायीको निवेदन, अर्थ मन्त्रालय छलफल गर्दै

काठमाण्डाै – निषेधाज्ञाकै बीचमा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन समस्या परेको भन्दै उद्योगी–व्यवसायीले समय थपको माग गरेका छन् । अघिल्लो महिनाको भ्याट अर्को महिनाको २५ गतेभित्रै बुझाइसक्नुपर्ने नियम रहे पनि यस पटक निषेधाज्ञाका कारण समस्या भएको उद्योगी, व्यवसायीको गुनासो छ । भ्याट तिर्ने समय थपका लागि आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयमा समेत उद्योग वाणिज्य क्षेत्रका सङ्घ–सङ्गठनले निवेदन दिएको महानिर्देशक झक्कप्रसाद आचार्यले जानकारी दिनुभयो । विभागमा आएका निवेदनलाई अर्थ मन्त्रालयमा पठाइएको र म्याद थप...