श्रीमान् अदालतमा पेश गर्ने दिन शिल्पाले लेखिन, ‘रिसमा पछाडि र डरमा अगाडि नहेर्नु तर जागरुकतामा चारैतिर हेर्नु’

एजेन्सी । भारतीय अभिनेत्री शिल्पा सेठ्ठीले श्रीमान पक्राउ परेपछि लामो स्टाटस लेखेकी छिन् । श्रीमान पक्राउपछि सामाजिक सञ्जालबाट टाढिएकी शिल्पाको इन्स्ट्राग्राममा लामो स्टाटस आएको हो । अश्लिल फिल्म बनाएको आरोपमा श्रीमान् राज कुन्द्रा पक्राउ परेपछि सेठ्ठीको सामाजिक सञ्जालमा पहिलो पोष्ट आएको हो । व्यापारी राज कुन्द्रालाई प्रहरीले अश्‍लील फिल्म बनाउने र एपमा रिलीज गरेको आरोपमा […]