कफी खेती प्रवर्द्धनमा डाँडापारिका दुई गाउँपालिका

काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (महाभारत पर्वत शृङ्खला पारि) मा अवस्थित अति दुर्गम मानिएका दुई गाउँपालिकाले कफीखेती प्रवर्द्धन एवं विस्तारकार्य तीव्र बनाएका छन्।

सम्बन्धित सामग्री

कफी पहिले बाख्राले खायो अनि मान्छेले

सुरुमा कफी खेती र व्यापार अरेबियन प्रायद्विपबाट सुरु भएको हो। १५ आैं शताब्दीसम्म आइपुग्दा अरेबियाको यमनी जिल्लामा यसको खेती सुरु भएको थियो भने १६ औं शताब्दीसम्ममा यो पर्सिया, इजिप्ट, सिरिया र टर्कीसम्म बिस्तार भइसकेको थियो।...

चिया कफी प्रवर्धनमा स्थानीय तह

खोटाङ – दश स्थानीय तह रहेको जिल्लाका अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धन कार्यक्रम लागू गरेका छन्। लेकाली भेगमा खालिरहेको जग्गा उपयोगमा ल्याउनाका साथै स्थानीय बासिन्दालाई आफ््नै गाउँमा रोजगारी सिर्जना गरेर उनीहरुको आम्दानीको स्रोत वृद्धि गर्ने उद्देश्यले अधिकांश स्थानीय तहले चिया तथा कफी खेती प्रवद्र्धनका कार्यक्रम लागू गरेका हुन्। जिल्लाको सबैभन्दा ठूलो स्थानीय […]

खानीखोलाका किसानलाई कफी खेतीमा अनुदान

२४ वैशाख, काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरूवातमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो । उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै […]

कफी खेती बीमालेख जारी, यस्ता छन् विशेषता

बीमा समितिले कफी खेतीमा हुने क्षतिविरुद्ध बीमा गर्नका लागि उत्पादनमा आधारित कफी खेती बीमालेख जारी गरेको छ । कफी खेती बीमाले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, भूमिजन्य क्षति, चट्याङ्जन्य क्षति, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा कीराजन्य कारणले हुने क्षतिको रक्षावरण गर्दछ ।कफी खेती बीमालेख जारी गर्दा बीमालेख जारी भएको समय (घण्टा र मिनेट सहित) तथा जोखिम प्रारम्भ हुने मिति उल्लेख गर्नुपर्ने र बीमालेखमा उल्लेख भएका सम्पूर्ण शर्तहरु बीमितले पालना गर्नुपर्ने प्रावधान रहेको छ । यस बीमालेख अन्तर्गत कफीको उत्पादन (चेरी) वा बोट वा दुबैको बीमा गर्न सकिने र यस बीमालेख अनुसार जारी कफी खेतीको बीमाशुल्क बीमाङ्क रकमको पाँच प्रतिशतका दरले लाग्ने व्यवस्था गरिएको छ । यसैगरी, सामूहिकरुपमा वा साझेदारीमा गरिएको कफी खेतीको बीमाका हकमा बीमालेखमा आवद्ध प्रत्येक व्यक्तिको छुट्टा छुट्टै दुर्घटना बीमा गरेको हुनुपर्ने र यस्तो बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न नपाइने प्रावधान रहेको छ ।बीमितले बीमाशुल्क वापत भुक्तानी गरेको रकम बीमकको बैङ्क खातामा प्राप्त नभएसम्म बीमकले बीमालेख जारी गर्न नपाउने तर अनुदानमा प्राप्त हुने बीमालेखको हकमा भने अनुदानबाट प्राप्त हुने रकम कट्टा गरी बाँकी रकम बीमकको बैङ्क खातामा जम्मा गरेपछि बीमालेख जारी गर्न पाउने व्यवस्था रहेको छ ।

कफी खेती कसरी गर्ने ? यस्तो छ तरिका

कफी संसारका सबैभन्दा बढी मूल्यमा बिक्री हुने वस्तुहरूमध्ये एक मानिन्छ । कतिपयले कफीलाई तेल पछिको मूल्यवान् वस्तु मान्दछन् ।  रोपिएको ३ देखि ४ वर्ष भित्रमा कफी

धनकुटामा व्यावसायिक कफी खेती सुरू

धनकुटाको पाख्रिबास नगरपालिकामा व्यावसायिक कफी खेती थालिएको छ । पाख्रिबास नगरपालिकाले आफ्नो नगरपालिका भित्रका किसानलाई व्यावसायिक कफी कफीतर्फ आकर्षित गर्न व्यावसायिक कफी खेती नै सुरु गरेको छ । पाख्रिबास नगरपालिकाले गत वर्ष कृषि अभियान्ता तथा विज्ञ जीवनकुमार राईको नेतृत्वमा कफीको सम्भाव्यता अध्ययन गरेर यो वर्षबाट कफी खेती सुरु गरेको हो ।नगरपालिकाले यो बर्षबाट खेती बिस्तार […]

कफी खेती गरेपछि घरखर्च चलाउन सजिलो

लमजुङ – झण्डै ७ वर्ष विद्यालयमा पढाउनुभयो । लामाे समय गैरसरकारी संस्थामा काम पनि गर्नुभयो । तर यी पेशामा त्यति धेरै रम्न सक्नुभएन तेजप्रसाद न्यौपाने, जति कृषिमा उहाँको मन लाग्यो  । सुन्दरबजार नगरपालिका–४, दुराडाँडा तेजप्रसाद न्यौपानेको मुख्य पेशा कृषि र पशुपालन हो । विशेष जोड कफी खेतीमा गर्नुभएको छ । विगतमा उहाँले घर नजिकैको जग्गामा धान, मकै लगायतका अन्नबाली लगाउँदै आउनुभएको थियो । तर कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने सम्भावना देखेर उहाँले अहिले धान लगाउने जग्गामा कफी खेती गर्नुभएको ...

कफी खेती प्रोत्साहन गर्न प्रदेश सरकारले सहयोग गर्ने

पोखरा-केही वर्षदेखि गण्डकी प्रदेशका पहाडी क्षेत्रमा जिल्ला कफी उत्पादन घट्दै गएपछि प्रदेश सरकारले कफी उत्पादनमा विशेष जोड दिने भएको छ । प्रदेशमा कफी उत्पादन घटेसँगै प्रदेश सरकारले कफी उत्पादनमा विशेष अनुदानसहितका कार्यक्रम ल्याउने भएको गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले बताए ।व्यावसायिक कफी खेती गर्ने किसानलाई प्रोत्साहन स्वरुप कफीको प्रशोधन र […]

गाँजाको विकल्पमा कफी खेती

अवैध भए पनि गाँजा खेती गर्दै आएका मकवानपुरको राक्सिराङ गाउँपालिका–५, ठाडेचुरेका चन्द्रमान प्रजाले गाँजाको विकल्पमा कफी खेती सुरु गर्नुभएको छ।