२५ जेठ, काठमाडौं । नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयहरुले आफ्नो कार्यक्षेत्रभन्दा बापिहर गएर निर्माण व्यवसायीहरु पक्राउ गर्ने र बयान लिने गरेको आरोप लगाएको छ ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघले सरकारले ठेकदारहरु पक्राउ गर्ने कामलाई निरन्तरता दिएमा निर्माण कार्य नै ठप्प पार्ने चेतावनी सेमत दिएको छ …