विद्युत प्राधिकरण रत्नपार्कमा विद्युतीय गाडीका लागि फास्ट चार्जिङ स्टेसन, कति लाग्छ पैसा ?

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधनका लागि फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। मंगलबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले

सम्बन्धित सामग्री

देखापढी विजिनेश न्यूज

काठमाडौं। विद्युत प्रसारण लाइनका लागि भारतसहित त्रिपक्षीय सम्झौतामा पहल गर्न नेपाल र बंगलादेश तयार भएका छन्। तीन जीवन र चार निर्जीवन लघुबीमा कम्पनीलाई लाइसेन्स दिने बीमा समितिले निर्णय गरेको छ। चार्जिङ स्टेसन निर्माण तथा सञ्चालनका लागि नेपाल विद्युत प्राधिकरण र सशस्त्र प्रहरीबीच सम्झौता भएको छ। दसैँ–तिहार सुपथ मूल्य पसल भदौ अन्तिमदेखि खुल्नेछ।

सशस्त्र प्रहरीले सञ्चालन गर्ने गरी चार्जिङ स्टेसन बनाउँदै विद्युत प्राधिकरण

सशस्त्र प्रहरी बल नेपाल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा संचालन र सशस्त्र प्रहरी बल नेपालका विभिन्न इकाईहरुमा इन्डक्सन चुलोको प्रयोगमा सघाउ पुर्याउने सम्बन्धी सम्झौता भएको छ । गैर नविकरणीय उर्जा घटाई नविकरणीय उर्जा खपत बढाउने उद्देश्यले सो सम्झौता गरिएको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र नेपाल विद्युत प्राधिकरणका...

राजमार्गमा चार्जिङ स्टेसन बनाउदै विद्युत प्राधिकरण

काठमाडौं, ४ मंसिर । नेपाल विद्युत प्राधिकरणले राजमार्गहरुमा चार्जिङ स्टेसन बनाउन सुरु गरेको छ । प्राधिकरणले मुख्यमुख्य राजमार्गका ३२ ओटा स्थानमा ५० ओटा चार्जिङ स्टेसन बनाउन शुरु गरेको बताइएको छ । एशियाली विकास बैङ्कको आर्थिक सहयोगमा गत वर्षदेखि चार्जिङ स्टेसन निर्माण गर्न शुरु गरिएको हो । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गर्न […]

५० वटा चार्जिङ स्टेसन निर्माणको ठेक्का अलपत्र, के गर्दैछ चिनियाँ कम्पनी ?

देशभर ५० स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माण गर्न सरकारले अघि बढाएको आयोजना अलपत्र परेको छ । प्रारम्भिक चरणमा सातवटै प्रदेशमा न्यूनतम ५० वटा चार्जिङ स्टेसन बनाउने लक्ष्यसहित सरकारले गत आर्थिक वर्ष २०७६/७७ मै अध्ययन पूरा गरेर ठेक्का समेत लगाइसकेको थियो ।तर, ठेक्का सम्झौता भएको ७ महिना वितिसक्दा समेत हालसम्म परियोजना रहने स्थानको यकिन हुन सकेको छैन । २०७७ चैत ३१ गते नेपाल विद्युत प्राधिकरण अन्तर्गतको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाले चीनको जीयाङ्सु प्रान्तस्थित वाङवाङ न्य