राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउँदै देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने टिप्पणी गर्नुभएको छ । राप्रपा मोरङद्वारा आयोजित आमसभामा उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बत्रेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो । विगत ३१ वर्षदेखि राजनीतिक दलहरुकै कारण देशमा …