काठमाडौं । १५ वर्ष अगाडि मोटरसाइकलको लाइसेन्स लिएका चाबाहिल निवासी काभ्रेका महेश भण्डारीले हालसम्म दुईपटक नवीकरण गरिसकेका छन् । अघिल्लो पटक चाबाहिलको यातायात विभागबाट लाइसेन्स नवीकरण गराएका उनले यसपटक पनि त्यहीँबाट गर्ने निधो गरे । नवीकरणका लागि उनले अनलाइनबाट टोकन लिए । टोकन अनलाइन लिए पनि नवीकरण गराउन यातायात कार्यालयमै पुग्नुपर्ने बाध्यता छ । कार्यालयमा […]