द ब्रिटिश कलेज र राष्ट्रिय आविस्कार केन्द्रले संयुक्त रुपमा कोरोना महामारीविरुद्ध लड्न नयाँ सामाजिक कल्याण सहयोगको घोषणा गरेका छन् ।दुवै संस्थाले संयुक्त रुपमा नेपालको वर्तमान संकटको अवस्थामा सहयोगका लागि नेशनल इनोभेशन सेन्टरलाई थप उर्जाशिल बनाउन र राहत कार्यलाई अझ सुदृढ पार्नका लागि एक परियोजना अगाडि बढाउने भएका छन् ।“नेशनल इनोभेशन सेन्टरसँग साझेदारी गर्न पाउँदा हामी […]