काठमाडौँ – संघीय संसदको राष्ट्रिय सभा बैठकमा आज सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भएको छ। बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आफ्ना धारणाहरु राखेका छन्। छलफलमा बोल्दै संयुक्त संशोधनकर्ता भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएकोभन्दा कमजोर नीति तथा कार्यक्रम ल्याएको बताए। उनले नीति […]