हिमालयन हाइड्रोपावरले आईपीओ बाँडफाँट गरेको छ । मंगलबार कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आईपीओ बाँडफाँट गरेको हो ।कम्पनीले ९३ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरेको थियो । यसका लागि १५ […]