राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो अवसरमा परराष्ट्र मन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

सम्बन्धित सामग्री

भारतीय राजदूतद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति भवन, शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । ओहोदाको प्रमाणपत्र पेस गरेपश्चात राजदूत श्रीवास्तवले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश पढेर सुनाएका थिए । […]

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् । समारोहमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भारतीय राजदूत श्रीवास्तवद्वारा राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं : नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई श्रीवास्तवले प्रमाणपत्र पेश गरेका हुन्।श्रीवास्तव नेपालका लागि राजदूत नियुक्त भएपछि एक साताअघि नेपाल आएका थिए। उनी करियर कूटनीतिज्ञ हुन्। काठमाडौं आउनुअघि उनी नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजन प्रमुखको रुपमा कार्यरत थिए।उनले पूर्वी लद्दाख सीमा विव

राष्ट्रपतिसमक्ष भारतीय राजदूतबाट प्रमाणपत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।...

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र

१६ असार, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् । समारोहमा परराष्ट्रमन्त्री डा.नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारीलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ – नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राजदूत श्रीवास्तवले बिहीबार राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति भण्डारीलाई ओहोदाको प्रमाणपत्र बुझाएको भारतीय दूतावासले जानकारी दिएको छ। यसअघि नेपालका राजदूत रहेका विनय मोहन क्वात्रालाई भारत सरकारले सचिवमा नियुक्त गरेपछि श्रीवास्तवलाई नयाँ राजदूतका रुपमा नेपाल पठाएको हो। नेपाल […]

डा.शर्माले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा भारतका लागि नेपाली राजदूत डा शंकर शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।...

राजदूत शर्माले भारतीय राष्ट्रपतिसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौं, २८ वैशाख । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले आफ्नो ओहोदाको प्रमाणपत्र भारतका राष्ट्रपति रामनाथ कोविन्दसमक्ष बुझाएका छन् । भारतको राष्ट्रपति भवनमा बुधबार आयोजना गरिएको एक कार्यक्रमबीच उनले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । शर्मालाई केही साता अघि सरकारले भारतको लागि नपाली राजदूत नियुक्त गरेको थियो ।