राष्ट्रपतिसमक्ष भारतीय राजदूतले पेश गरे ओहोदाको प्रमाणपत्र, आजै प्रधानमन्त्रीसँग भेट

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति भवनमा शितल निवासमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।  एक समारोहमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहोदाको प्रमाणपत्र पेश गरेपश्चात राजदूत श्रीवास्तवले आजै  प्रधानमन्त्री शेर बहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा वनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए। राजदूत श्रीवास्तवले हालै प्रधानमन्त्री शेर