अष्ट्रेलियाका प्रधानमन्त्री मौरिसनले झुटो बोलेको फ्रान्सका राष्ट्रपति म्याक्रोँको आरोप

एजेन्सी, १५ कात्तिक। फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँले आफूलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले झुट बोलेको बताएका छन्। पनडुब्बी सम्झौताको विषयलाई लिएर मौरिसनले झुट बोलेको म्याक्रोँले आरोप लगाएका हुन् । तपाईँलाई मौरिसनले झुट बोलेको जस्तो लाग्छ ? भन्ने प्रश्नमा म्याक्रोँले भने, ‘लाग्छ होइन मलाई थाहा छ।’ अमेरिका–बेलायत र अष्ट्रेलियाबीच भएको रक्षा सम्झौता (अकस)पछि अष्ट्रेलियाले फ्रान्ससँगको ३७ अर्ब […]

सम्बन्धित सामग्री

फ्रेन्च राष्ट्रपति अस्ट्रेलियाली प्रमसँग रुष्ट

पेरिस, (एजेन्सी) । फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोँले आफ्नो मुलुकसँग पनडुब्बी सम्झौता भंगबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोर्रिसनले झुठो बोलेको आरोप लगाएका छन् । त्यसोभए के मोर्रिसन बेइमान हुन् त भन्ने प्रश्नको जवाफमा उनले त्यसबारे आफूलाई थाहा नभएको बताएका छन् । १२ वटा पनडुब्बी बनाउनेबारे अस्ट्रेलियाले ३७ अर्ब अमेरिकी डलर बराबरको सम्झौता रद्द गरी संयुक्त राज्य अमेरिका […]

मरिसनले ढाँटे : म्याक्रों

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनडुब्बीसम्बन्धी रद्द गरिएको सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले झूटो कुरा बोलेको आरोप लगाएका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्रीले झुटो बोलेको फ्रान्सका राष्ट्रपतिको अरोप

एजेन्सी । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले पनडुब्बीसम्बन्धी रद्द गरिएको एउटा सम्झौताबारे अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले झुटो कुरा बोलेको आरोप लगाउनु भएको छ । के मोरिसनले असत्य बोलेका हुन् भन्ने लाग्छ भनेर सोधिएको एउटा प्रश्नमा उहाँले लाग्ने हैन, मलाई थाहा नै छ भन्नुभयो । अस्ट्रेलियाले बाह्रवटा पनडुब्बी निर्माण गर्ने झन्डै ३७ अर्ब डलर बराबरको सम्झौता रद्द […]

अष्ट्रेलियाका प्रधानमन्त्रीले झुटो बोलेको फ्रान्सका राष्ट्रपतिको आरोप

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनडुब्बी सम्झौताको विषयमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफूसँग झुटो बोलेको आरोप लगाएका छन् । इम्यानुएल म्याक्रोंलाई के स्कट मोरिसनले तपाईंसँग झुटो बोलिरहेको छ भन्ने लाग्छ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘मलाई यो लाग्दैन मात्रै मलाई यो राम्रोसँग थाहा छ ।’हालै अर्बौं डलरको पनडुब्बी निर्माणको एक सम्झौताका कारण अष्ट्रेलिया र फ्रान्सबीचको सम्बन्धमा तनाव निम्तिएको छ । अष्ट्रेलियाले फ्रान्ससँग १२ पनडुब्बी बनाउनका लागि एउटा सम