काठमाडौं । विदेश जाने श्रमिक र विद्यार्थीका लागि काठमाडौँ उपत्यकामा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाइएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
“काठमाडौंको सामाखुशीस्थित राधास्वामी आइशोलेसन सेन्टर पनि स्थायी खोप केन्द्र बनेको छ ।...