सियोल– हुन्डाईले दक्षिण कोरियामा विद्युतीय कारको बजार प्रवर्द्धनका लागि सन् २०२६ सम्ममा ५० अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेको छ । कियासँगै हुन्डाई बिक्रीका आधारमा विश्वको तेस्रो ठूलो कार कम्पनी हो । तर इलोन मस्कको टेस्ला र चिनियाँ फर्म बीवाईडीपछि दक्षिण कोरियाली विशाल कम्पनी हुन्डाई विद्युतीय सवारी साधन उत्पादन क्षेत्रमा पछि परेको छ […]
नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफरको ल्याएको छ । हुन्डाईले ‘अपग्रेड योर इलेक्ट्रोलिक जर्नी युट आईओएनआईक्यू ५’ भन्ने नाराका साथ अफर सुरु गरिएको हो ।
यसअन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई हुन्डाईको विद्युतीय गाडी कोना वा आईओएनआईक्युसँग साट्न सक्नेछन् ।
यो...
काठमाडौं, चैत २७ । विद्युतीय गाडीको चार्जिङ सहज बनाउने उद्देश्यले अटो निर्माता हुन्डाईले नेपालका मुख्य शहरका ४० ठाउँमा चार्जिङ स्टेसन स्थापना गरेको छ । विद्युतीय गाडी प्रयोगकर्तालाई लामो यात्रामा निस्कँदा ब्याट्री चार्ज गर्न समस्या नहोस् भनेर कम्पनीले देशका विभिन्न शहरमा चार्जिङ स्टेसन स्थापना गरेको हो । हुन्डाईले बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, चितवन लगायत […]
नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेशन व्यापक विस्तार गर्ने भएको छ । कम्पनीले विक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै लक्ष्मी इन्टरकन्टिनेन्टलले इलेक्ट्रीक सवारी साधनको लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिता दिएर काम गर्ने भएको हो । हुन्डाईको इलेक्ट्रीक गाडी चढ्ने ग्राहकहरुलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दुरीको यात्रा पनि इलेक्ट्रीकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेशनहरु स्थापना गर्दै आ
हुन्डाई गाडीको नेपालका लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विद्युतीय गाडीका लागि आवश्यक पर्ने पूर्वाधार विकास र सेवा विस्तार गर्ने भएको छ ।लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालमा हाल कोना र आयोनिक गाडी बिक्री वितरण गर्दै आएको छ । यी दुवै ब्राण्ड नेपालमा निकै लोकप्रिय छन् । कम्पनीले आफ्ना ग्राहकहरूलाई सहज सुविधा दिन नेपालका विभिन्न भागमा थप चार्जिङ […]