बझाङमा गठबन्धनका भानुभक्त जोशी विजयी

बझाङ – बझाङबाट प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी विजयी हुनुभएको छ । उहाँ पूर्व मन्त्री पनि हुनुहुन्छ । मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवका अनुसार जोशी २८ हजार १४३ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका उम्मेदवार ऐन महरले २७ हजार १४५ मत प्राप्त गर्नुभयो । मतगणना भइरहँदा दुवै जनाबीच कडा प्रतिस्पर्धा थियो । सुरूवातीदेखि नै एमालेका ऐन महरको अग्रता रहे पनि आधा मत गणनापछि जोशी अगाडि बढ्नुभयो ।   प्रदेशसभा १ बाट गठबन्धनबाट नेपाली ...

सम्बन्धित सामग्री

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

बझाङ : बझाङको प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी निर्वाचित भएका छन्। उनी नेकपा एमालेका ऐनबहादुर महरलाई ९९८ मतान्तरले हराउँदै उनी विजयी भएका हुन्। जोशीले २८ हजार एक सय ४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत नन्दकिशोर राय यादवले जानकारी दिए।प्रदेश सभा (१) मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह तीन हजार ७७६ मतान्तरले विजयी भए उनले १७ हजार ११३ मत प्राप्त गरे भने एमालेका अफिलाल ओखेडाले १३ हजार तीन सय ३६ मत पाए।

बझाङमा एमालेका ऐन महरलाई पराजित गर्दै एकीकृत समाजवादीका जोशी निर्वाचित

कैलाली : बझाङ प्रतिनिधिसभामा नेकपा (एमाले)का ऐन महरलाई पराजित गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशी निर्वाचित भएका छन्। महरलाई ९ सय ९८ मतान्तरले पछि पार्दै जोशी विजयी भएका हुन्। जोशीले २८ हजार १ सय ४३ मत ल्याउँदा महरले २७ हजार १ सय ४५ मत प्राप्त गरे। तेस्रो भएका राप्रपाका…

बझाङमा ऐन महरलाई पराजित गर्दै नेकपा एसका जोशी विजयी

कैलाली । बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाएका थिए । एमालेबाट दुई पटक सम्म […]

बझाङमा नेकपा (एस) विजयी

बझाङ । बझाङमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भानुभक्त जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

बझाङमा भानुभक्त जोशी विजयी, ऐन महर पराजित

८ मंसिर, बझाङ । बझाङबाट नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार ऐन बहादुर महरलाई १ हजार १ मत अन्तरले पछि पार्दै जोशी प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । जोशीले २८ हजार ४१३ मत पाउँदा महरले २७ हजार ४१२ मत पाए । जोशी ठीक एक […]

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार भानुभक्त जोशी बझाङबाट विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार जोशीले एमालेका ऐन महरलाई ९९८ मतान्तरले पराजित गरेका ह्न ।जोशीले २८ हजार १४३ मत ल्याउँदा महरले २७ हजार १४५ मत मात्र पाए । २०४८ मा बझाङ – १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका जोशी २०५१ प्रतिनिधिसभा सदस्य बनेका थिए । २०६४ सालमा भएको पहिलो संविधानसभा सदस्यमा पनि उनी निर्वाचित भएका थिए । २०३६ सालमा अनेरास्ववियु पाँचौ मार्फत संगठित । े२०४७ नेकपा मालेको जिल्ला पार्टी सचिव

बझाङमा एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

बझाङ – प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट नेकपा एकीकृत समाजवादीको नेता भानुभक्त जोशी विजयी भएका छन् । नेकपा एमाले उम्मेदवार ऐन महरलाई करिब एक हजार मतले पछि पार्दै जोशीले जित हात पारेका हुन् । अन्तिम मतपरिणाम अनुसार जोशीले २८ हजार १४३ मत प्राप्त गरेका छन् । भने एमालेका महरले २७ हजार १४६ मत प्राप्त गरेका छन् […]